Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आइजीपी फ्रान्समा रहेका बेला गृहमन्त्री लामिछानेले शक्तिशाली ठाउँका ३ एसएसपीहरू हटाइदिए

आइजीपी फ्रान्समा रहेका बेला गृहमन्त्री लामिछानेले शक्तिशाली ठाउँका ३ एसएसपीहरू हटाइदिए

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) विदेश रहेका बेला गृहमन्त्री रवि लामिछानेले केही एसएसपीहरूलाई तानेर अन्यलाई पठाएका छन् ।

शुक्रबार गृह मन्त्रालयले नेपाल प्रहरीका ६ एसएसपीको सरुवा गरेको उच्च स्रोतले जनाएको छ ।

समय नसकिदै सरुवा हुने एसएसपीमा जिल्ला प्रहरी परिसर काठमाडौंका भुपेन्द्र खत्री छन् । खत्रीलाई गृहमन्त्री लामिछानेले ८ महिनामै हेडक्वाटरमा तानेका छन् । एसएसपी खत्रीलाई अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा गरिएको छ । खत्रीलाई कार्यसम्पादन राम्रो गर्न नसकेको भनेर गुनासाहरू आइरहेका बेला हेडक्वाटर तानिएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, भीन भवनका प्रमुख (एसएसपी) सोमेन्द्रसिंह राठौरलाई पनि हेडक्वाटर सरुवा गरिएको छ । राठौरलाई पनि गृहमन्त्री लामिछानेले ८ महिनामै सरुवा गरेका छन् । राठौरले अपराध अनुसन्धान कार्यालयमा निकै राम्रो कार्यसम्पादन गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा गृहमन्त्री लामिछानेले एसएसपी वसन्त रजौरेलाई पठाएका छन् । अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका एसएसपी राजन अधिकारीलाई हेडक्वाटर तानेर एसएसपी अभिनारायण काफ्लेलाई गृहमन्त्री लामिछानेले पठाएका छन् ।

यसअघि, गृहमन्त्री लामिछानेले महोत्तरी, सर्लाही, बारा, बाँके लगायतका एसपीहरूलाई समय नपुग्दै अर्थात २ महिनाभित्रै सरुवा गरेर अन्याय गरेका थिए ।

आइजीपी कुँवर फ्रान्स भ्रमणमा रहेका बेला यता गृहमन्त्री लामिछानेले एसएसपीहरूको सरुवा गरेर प्रहरी हेडक्वाटरभित्र उथलपुथल ल्याइदिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन एसएसपीहरूका लागि निकै आकर्षक र शक्तिशाली ठाउँ मानिन्छ । ती ठाउँमा गृहमन्त्री लामिछानेले आफू अनुकूलका एसएसपीहरू ल्याएर आइजीपी कुँवरलाई चकित तुल्याइदिएका छन् ।

लामिछाने गृहमन्त्री बनेर आउनेवित्तिकै सबैभन्दा पहिला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीमा पनि प्रहार गरेका थिए । लामिछानेले तत्कालीन एआइजी किरण बज्राचार्यलाई हटाएर एआइजी श्यामलाल ज्ञवालीलाई लगेका थिए । प्रहरीमा प्रहार गर्ने क्रम गृहमन्त्री लामिछानेको जारी छ ।

गृहमन्त्री लामिछानेले झापा, मोरङ, पर्सा र रुपन्देहीका विवादास्पद एसपीहरूलाई चलाएका छैनन् । ती जिल्लाका प्रहरी प्रमुख (एसपी)हरू निकै विवादमा पर्दा समेत गृहमन्त्री लामिछानेले बचाएर राखेका छन् ।

गृहमन्त्री लामिछानेको मीठाइको पोको बोकेर बँड्न हिँड्ने गरेका आइजीपी कुँवरलाई एसपी र एसएसपीहरूको आकस्मिक सरुवालाई लिएर आलोचना भइरहेको छ । गृहमन्त्री लामिछानेसामु अडान लिन नसक्ने आइजीपी भनेर कुँवरको आलोचना र विरवोध भइरहेका छन् । आइजीपी कुँवर लामिछानेका सामू बोल्न सकेका छैनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh