Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ : मन्त्री गुरुङ

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ : मन्त्री गुरुङ

तानसेन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीति जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नेताहरूको कर्मले जनताका लागिभन्दा पनि आफू र परिवारका लागि काम गरेको देखिाएकाले त्यसले जनतालाई दुःखी बनाएको उहाँको भनाइ छ ।

तानसेन नगरपालिकाको आयोजनामा शनिबारदेखि तानसेनमा सुरु भएको प्रथम तानसेन कृषि, व्यापार, तथा पर्यटन महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले सबै एकजुट भएर जनताको पक्षमा काम गर्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानविन गरी भ्रष्टाचारीलाई कारबाही नगरेसम्म देश उभो नलाग्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि आश्रममा बस्नुभयो, उहाँको अनुयायी म पनि हुँ, त्यसैले म मन्त्री बनेर फेरि झुपडीमा बस्न तयार छु ।’

आफू हिजो झुपडीमा जन्मेको र भोलि पनि सडकमा आउन कुनै डर नभएको भन्दै उहाँले भ्रष्टाचार अन्त गर्ने अभियानमा आफू रहेको बताउनुभयो । उहाँले हिजो केही नभएका नेताहरू सिंहदरबार छिरेपछि भ्रष्टाचारमा मुछिने र नचिन्नेगरी मोटाउने गरेको टिप्पणी गर्नुभयो ।

सरकार अहिले भ्रष्टाचारीलाई कारबाही नगरे देश सुध्रिन नसक्ने उल्लेख गर्नुहुँदै भ्रष्टाचार अभियानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आफू मन्त्री परिषद्को एक सदस्यको हैसियतले भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले पाल्पाको विकासका लागि सिद्धार्थ राजमार्गको डेडिकेटेड सडक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा र लुम्विनी आउने पर्यटकलाई पाल्पासम्म आउने वातावरण बनाउन सकियो भने पाल्पाको विकासले फड्को मार्ने बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh