Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेदरल्याण्ड्सलाई ९ विकेटले हराउँदै नेपालकाे सानदार जित

नेदरल्याण्ड्सलाई ९ विकेटले हराउँदै नेपालकाे सानदार जित

कठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक अन्तर्गत नेदरल्याण्ड्सलाई ९ विकेटले हराउँदै नेपालले सानदार जित हासिल गरेकाे छ ।

शनिबार भएको त्रिवी क्रिकेट मैदानमा नेपालले खेलको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै लिगको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको फराकिलो अन्तरले जित हासिल गरेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ३९औँ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनमा समेटिएको थियो ।

नेदरल्याण्डस्लाई कम स्कोरमा समेट्ने क्रममा नेपालका कुशल भुर्तेलले ४ विकेट लिए । ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट आफ्नो नाममा गरे । कुशलले ७ ओभरमा मात्र २० रन दिदा ४ विकेट लिए । कुशलले ३९औँ ओभरको अन्तिम बलमा भिभियन किंग्मालाई २ रनमा पेभेलियनको बाटो देखाउँदै नेदरल्याण्ड्सलाई अलआउट गरे ।

३५औँ ओभरको दोस्रो बलमा कप्तान स्कट इवार्ड ३३ रन बनाउँदा कुशल भुर्तेलको बलमा एलबीडब्लु धरापमा परे । उनले नै ३३औँ ओभरको अन्तिम बलमा आर्यन दत्तलाई १० रनमा भिम सार्कीको हातबाट क्याच आउट गराए ।

रोहितले २८औँ ओभरको दोस्रो बलमा सारिज अहमदलाई १ रनमा बोल्ड आउट गराए । कुशलले २७ ओभरको तेस्रो बलमा वेस्ली बेरिसलाई शून्यमै दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए । नोक क्रोइस १२ रन बनाउँदा रन आउट भए ।

बास डे लिड २७ रन बनाउँदा ललितको बलमा बोल्ड आउट भए । ललितले नै १६औँ ओभरको चौथो बलमा साइब्राण्ड एङगलडेब्रेचलाई २३ रनमा अनिल साहको हातबाट क्याच आउट गराएका थिए । छैटौँ ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओ डाउन १० रन बनाउँदा रन आउट भए ।

तीव्र गतिका बलर सोमपाल कामीले ओपनर माइकल लेभिटलाई पहिलो ओभरको तेस्रो बलमा शुन्य रनमा देव खनालको हातबाट क्याच आउट गराए । नेदरल्याण्ड्सले दिएको १३८ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा सहजै पूरा गर्यो । नेपालको तर्फबाट ओपनर ब्याटर कुशल भुर्तेल ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भए ।

तेस्रो विकेटका लागि आशिफ शेख र अनिल शाहले ११३ रनको अविजित साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो । आशिफ ५४ र अनिल ५७ रनमा नटआउट रहे । ४५ बलको सामना गरेका आशिफले ८ चौका र एक छक्का प्रहार गरे । अनिलले ३६ बलमा ६ चौका र ४ छक्का हाने ।

अनिलले १३औँ ओभरको चौथो बलमा अर्धशतक पूरा गरे । अनिलले २९ बलमा ६ चौका र ४ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय खेलमा अनिल साहको यो दोस्रो अर्धशतक हो। यसअघि उनले घरेलु मैदानमा नै भएको क्यानडाविरुद्धको तीन खेलको सिरिजमा अर्धशतक हानेका थिए।

आशिफले १४.४ ओभरमा अर्धशतक पूरा गरे । ४३ बलमा ७ चौका र १ छक्का हान्दै आशिफले अर्धशतक पूरा गरेका हुन् । ओडीआईमा आशिफको यो १२ औँ अर्धशतक हो । अलराउण्ड प्रर्दशन गरेका ओपनर कुशल भुर्तेल २८ रन बनाउँदा क्याच आउट हुन पुगे ।

कुशल तेस्रो ओभरको पाँचौं बलमा भिभियन किंग्माको बलमा क्याच आउट हुन पुगे । कुशलले ११ बलमा ३ छक्का र २ चौका हाने । नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेदरल्याण्ड्सलाई हराउँदै नेपालले लिग २को तालिकामा २ अंकको खाता खोलेको छ । नेपालले अब आगामी बुधबार तेस्रो खेल नामिबियासँग खेल्ने छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh