Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्षसहित २३ जनालाई सफाइ

भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्षसहित २३ जनालाई सफाइ

काठमाडौं । पुल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका गाउँपालिका अध्यक्षसहित २३ जनाले सफाइ पाएका छन् । सिरहाको लक्ष्मीपुर पतारि गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ शाह, उपाध्यक्ष आशादेवी यादब लगायतले बिहीबार बिशेष अदालतबाट सफाइ पाएका हुन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत वडा नम्बर ४ मा पुल निर्माण गर्दा भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग थियो । आर्थिक वर्ष २०७५–७६ मा पुल निर्माण गर्दा न्यून गुणस्तरको सामान प्रयोग गरेको र पुल अलपत्र पारेको छानबिनमा खुलेको थियो । जसमा ३१ लाख ७४ हजार भ्रष्टाचार भएको अख्तियारको दाबी थियो ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महत, लेखा अधिकृत कुमार कर्ण, वडा नम्बर ४ का अध्यक्ष बिद्यानन्द साह र वडा सचिव रामनारायण मण्डलविरुद्ध मुद्दा दायर भएको थियो । त्यस्तै, उपभोक्ता समितिका विष्णुदेव यादब लगायतविरुद्ध पनि मुद्दा परेको थियो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिक लाल यादव र सुजित कुमार यादव, तत्कालीन लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष हनुमान मण्डललाई पनि मुद्दा चलेको थियो ।

उपभोक्ता समितिका समिति अध्यक्ष उतिम लाल मण्डल, कोषाध्यक्ष गिता कुमारी मण्डल, सचिव परमेश्वर मण्डल, प्रोपराइटर इन्जिनियर तारा कान्त साह पनि प्रीतवादी थिए ।

गाउँपालिकाको योजना शाखा प्रमुख चन्द्रेश्वर प्रसाद यादव तथा अन्य कर्मचारीहरू विष्णुदेव साह, अमृता देवी दास, सत्यनारायण साहले पनि सफाइ पाएका छन् ।

गत ७ बैशाख २०८० मा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh