Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मेयरसिंहमाथि सरकारी कागज किर्तेको मुद्दा दर्ता

पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सरकारी कागज किर्ते गरेको अर्को मुद्दा सोमवार दर्ता भएको छ । नक्कली बुबा बनेर एकजना किशोरीलाई वंशजको आधारमा नागरिकता दिलाएको अभियोगमा छानबिनमा रहेका मेयर सिंहमाथि जिल्ला प्रहरी कर्याालय पर्सामा सरकारी कागजात किर्ते गरेको प्रमाणसहित जाहेरी दर्ता भएको छ ।

उनले नागरिकता बनाएकी छोरीको आमाको खोजी हुन थालेपछि शनिवार गृहमन्त्रालयका अनुसन्धान अधिकारीहरु समक्षको वयानमा दोस्रो श्रीमती समेत रहेको स्वीकारेका थिए । उनले श्रीमती स्वीकार गरेकी रिता भट्टराईले २४ घण्टा नबित्दै अशं र सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालत पर्सामा दर्ता गरेकी छिन् ।

मेयर सिंहले श्रीमती स्वीकार गरे तत्काल सम्बन्ध विच्छेदको मुद्दा दिनुपर्ने छोरा र जेठी श्रीमतीले सहमति गरेको बताइएको छ । अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी भट्टराईले सहमतिमै मिलापत्र गर्ने बताइएको छ । नागरिकताबाहेक युवतीकी आमा दाबी गर्ने रिता भट्टराईले छोरीको कागजातबाट स्वत आफू मेयरकै पत्नी भएको दाबी गर्दै जिल्ला अदालत पर्सामा छोडपत्र र अंश मुद्दा दर्ता गरेकी थिइन ।

मेयर सिंहले बुबा बनेर नागरिकता दिलाएकी युवतीकी आमाले मेयर सिंहलाई जोगाउन अदालतमा पेश गरेको कागजात फर्जी रहेको भन्दै स्थानीय लियाकत अलिले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दर्ता गरेका छन् । मेयर सिंहको किर्ते नागरिकता प्रकरणमा हुन सक्ने सजायबाट जोगाउन भट्टराईले जिल्ला अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरिएको बताइएको छ ।

भट्टराई पनि श्रीमती भएको मेयर सिंहले अनुसन्धान अधिकारीहरु समक्ष मात्र स्वीकार गरेका छन् । मेयरले श्रीमती स्वीकार गरेको वयान सार्वजनिक भएको २४ घण्टा नबित्दै भट्टराईले सहमतिमै अदालतमा मुद्दा दर्ता गरेकी छन् । तर मुद्दामा भट्टराईले संलग्न गरेकी छोरीको जन्मदर्ता किर्ते गरिएको प्रमाणसहित प्रहरीमा जाहेरी परेको छ । ‘रुवीना श्रेष्ठ नाम गरेकी युवतीको नागरिकता बनाउनका लागि मेयर राजेशमान सिंहले साक्षी किनारा बसेर पेश गरेको सरकारी कागजात फर्जी छ,’ जाहेरीमा अलिले भनेका छन्, रुवीना श्रेष्ठको किर्ते जन्मदर्ता बनाई नागरिकता र राहदानी बनाइएको छ ।’ विपक्षीले झुटा विवरण पेश गरी किर्ते तवरले जन्मदर्ता प्रमाण सिर्जना गरी सोही जन्म दर्ता प्रमाण सरकारी अड्डा, जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरी विपक्षी राजेशमान सिंह तथा रुवीना श्रेष्ठले नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानी दिलाउने र लिने कार्य गरेकोले मुलुकी अपराध संहिता २०७४ (लिखत सम्बन्धी कसुर) को दफा बमोजिम विपक्षीहरूलाई अविलम्व पक्राउ गरी हदै सम्मको दण्ड सजाय गरी पाउन दर्ता गरिएको जाहेरीमा माग गरिएको छ ।

मेयर राजेशमान सिंह, उनकी कान्छी श्रीमती दाबी गर्ने रिता भट्टराई , भट्टराईकी छोरी रुवीना र तत्कालीन वीरगञ्ज उपमहानगर पालिका ३ का वडा सचिव भिखारी रायलाई अलीले विपक्षी बनाएका छन् । तर, सो प्रमाण पत्र जारी गर्ने वडा कार्यालयले अदालतमा पेश भएको जन्मदर्ता लगायतको कागजात नक्कली भएको दाबी गरेको थियो ।

सिंहले नक्कली कागजात मार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए । सोही विवरणका आधारमा उनले विद्यालयका कागजातदेखि नागरिकता र पासपोर्ट समेत बनाइदिएका थिए । तत्कालिन सचिव रायलाई जन्मदर्ता प्रमाण पत्र सक्कली रहेको र त्यो बनाएको स्वीकार गर्न मेयर सिंहले अनेक माध्यमबाट दवावदिदै र प्रभावमा पार्ने प्रयास गरिरहेको बताइएको छ ।

रायका घर वरिपरि मेयर सिंहका निकटका युवाहरुको गतिविधि बढेको स्थानीय बासिन्दाहरुले बताएका छन् । तर रायले अनेक सञ्चार माध्यम मार्फत मेयर सिंहकी पत्नीले अदालतमा पेश गरेको जन्मदर्ता आफूले नबनाएको र त्यसमा रहेको हस्ताक्षर पनि आफ्नो नभएको वयान सार्वजनिक गरिसकेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh