Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पाकिस्तानमा निर्वाचन : पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई १५० सिटमा अग्रता

पाकिस्तानमा निर्वाचन : पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीलाई १५० सिटमा अग्रता

इस्लामावाद । पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ ।

पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्वीटर) अकाउन्टमा शेयर गरेको एक भिडियोमा पूर्व प्रधानमन्त्री खानले पीटीआईले १५० मतको अग्रता लिएको उल्लेख गरिएको छ ।

यद्यपि, एएफपीका अनुसार शुक्रबार बिहानसम्म सार्वजनिक १३ स्थानको नतिजामा खान निकट स्वतन्त्र उम्मेदवारले पाँच र पूर्वप्रधानमन्त्री नवाज सरिफ निकट पाकिस्तान मुश्लिीम लीग–नवाज (पीएमएल–एन) ले चार स्थानमा जीत हासिल गरेका छन् ।

मत गणनासँगै थप उर्जावान बनेका खानले भिडियोमा पञ्जाब, खैबर पख्तुनख्वालगायत सम्पूर्ण पाकिस्तानमा पीटीआईको नेतृत्वमा सरकार बनाउने दाबी गरेका छन् ।

खानको आधिकारिक एक्स अकाउन्ट भनिने पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको नामबाट खोलिएको एक्स अकाउन्टमा एक भिडियोमा लेखिएको छ, ‘इन्शअल्लाह पीटीआईले पञ्जाब, केपी र संघीय क्षेत्रमा सरकार बनाउनेछ, रातारात परिणाम परिवर्तन गर्ने कुनै पनि प्रयासलाई पाकिस्तानका जनता वा स्थानीय र अन्तर्राष्ट्रिय पर्यवेक्षक र मिडियाले कुनै पनि हालतमा विफल पार्नेछन् र स्वीकार गर्ने छैनन् ।’

भिडियोमा भनिएको छ, ‘पीटीआईले २०२४ को चुनावलाई पूर्ण बहुमतले जितेको छ, संसारले यसको साक्षी बनायो, अब परिणामको हेरफेरले पूर्ण अराजकता र अस्थिरताबाहेक अरू केही हासिल गर्दैन, जनताले निर्णय गरेका छन्, उनीहरूको निर्णयको सम्मान गरौँ ।’

यसबिच पीटीआईका महासचिव ओमार अयुब खानले भनेका छन्, ‘व्यापक धाँधली भइरहेको छ र यो पूर्णतया असम्भव छ ।’

उनले निर्वाचन व्यवस्थापन प्रणालीको विश्वसनीयता र पर्दा पछाडिको प्रणालीलाई नियन्त्रण गर्ने अरू कोहीको बारेमा उनको आशंकाको बारेमा चेतावनी दिँदै भनेका छन्, ‘मैले पहिले पनि ‘आरओ’हरूलाई चुनावपछि केही पनि धाँधली नगर्न भनेको थिएँ, तर उनीहरूले त्यही गरिरहेको देखिन्छ, आरओ एनए १९७ का शब्दहरूले राष्ट्रलाई पिरोल्न पुगेको देखिन्छ ।’

उनले थपे, ‘पूर्णतया अस्वीकार्य !! पीटीआईले करिब दुई करोड ५० लाखदेखि तीन करोडसम्म भोट पाएको छ । पाकिस्तानका जनता र देशले यस्ता ‘धँदला काल (२०१८ देखि २०२३ सम्म’ को अवधि) पीडादायी घटनालाई थप सहन सक्दैन ।’

यसैबीच, पीएमएल–एनकी नेतृ मरियम औरङजेबले पञ्जाब प्रान्तमा पीएमएल–एनले जितेको दाबी गरेकी छन् । उनले भनिन्, ‘पाकिस्तान मुस्लिम लिग (एन) ले संघ र पञ्जाबमा सरकार बनाउनेछ र सार्वजनिक सेवाको नयाँ युग सुरु हुनेछ ।’

औरङजेबल अगाडि भनिन्, ‘पार्टीको निर्वाचन समितिको नतिजा आउने क्रम जारी छ, मोबाइल र इन्टरनेट सेवा उपलब्ध नहुँदा नतिजा प्राप्त गर्न कठिन भएको छ, मुस्लिम लीग (एन) को स्थिति मजबूत छ ।’

उनले अल्लाहको कृपाले पाकिस्तान मुस्लिम लिग (एन) ले जनताको सेवा गर्ने र उनीहरूलाई उनीहरूको समस्याबाट सदा झैं मुक्त गर्ने आफ्नो गम्भीर प्रतिबद्धता पूरा हुने बताएकी छन् ।

खानको दल पीटीआईले नतिजा सार्वजनिक गर्न ढिलाई भएपछि नतिजामा व्यापक धाँधली भएको आरोप लगाए पनि पाकिस्तानको गृह मन्त्रालयले भने नतिजाको प्रक्रियामा ढिलाई भइरहेको चिन्ताको पुनरावलोकन गरिएको जनाएको छ । मन्त्रालयले ढिलाइलाई निर्वाचन सुरक्षाका लागि अपनाइएको ‘सञ्चारमा नियन्त्रण’ को कारण बताएको छ ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन नतिजा सार्वजनिक गर्न ढिलाई भएको स्वीकार गर्दै विविध प्राविधिक कारणले नतिजा घोषणामा ढिलाई भएको तर सन्तोषप्रद नै रहेको भन्दै आगामी नतिजा कुनै अवरोधविना सहजरूपमा आउने विश्वास व्यक्त गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh