Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुदूरपश्चिलाई हराउँदै एपीएफको पाँचौ जित, फाइनल सम्भावना कायमै

सुदूरपश्चिलाई हराउँदै एपीएफको पाँचौ जित, फाइनल सम्भावना कायमै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि ३ विकेटको कठिन जित हात पार्दै विभागीय टिम नेपाल एपीएफ क्लबले फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायम राखेको छ ।

जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य एपीएफले १४।१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक १८ रन बनाए । जोराले १५ बलमा २ चौका हिर्काएका थिए । लोकेश बम ६, आसिफ शेख १५, सुमित महर्जन र रोहित पौडेल ४–४ रनमा आउट भए । भुवन कार्की १४ र प्रदीप ऐरी १२ रनमा आउट भए ।

सुदूरका दीपक चन्दले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । नरेन साउदले ६ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिएपनि त्यो जितका लागि प्रर्याप्त भएन् ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६।२ ओभरमा ८७ रनमा अल आउट भएको थियो ।

सुदूरका नारायण जोशी २५ बलमा ३ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहेका थिए । टेक रावत शून्य, नरेन भट्टलाई १, मिलन बोहरालाई ८ रनमा बोल्ड आउट भए । खड्क बोहरा २४ रनमा आउट हुँदा कप्तान राजु रिजाल ५ रनमा एलबीडब्लू भए ।

भुवन कार्की र रोहित पौडेलले समान २ विकेट लिए । शेर मल्ल ५, नरेन साउद, दीपक चन्द र भोजराज भट्टले खाता खोल्न सकेनन् । यसअघि पुलिस ७ खेलमा १४ अंकका साथ फाइनलमा पुगेको छ ।

एपीएफ ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ । एपीएफले बुधबार कर्णालीसँग टियुमा खेल्नेछ । एपीएफ अन्तिम खेलमा विजयी भएमा १२ अंकमा पुग्नेछ । तर त्यो १२ अंक भने फाइनल खेल्न पर्याप्त हुने छैन । अन्य टोलीको नतिजामा भर पर्नुपर्छ ।

आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ । आर्मी उक्त खेलमा पराजित भएमा मात्रै एपीएफ १२ अंकमा नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बाँकी छ ।

आर्मी विजयी हुँदा भने एपीएफको फाइनल खेल्ने सम्भावना समाप्त हुनेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh