Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘जबज’ लाई लिएर एसमा भाँडभैलोः झलनाथ भन्छन्, ‘त्याग्नुपर्छ’, माधवको जवाफ ‘पेटेन्ट राईट हामीसँग छ’

‘जबज’ लाई लिएर एसमा भाँडभैलोः झलनाथ भन्छन्, ‘त्याग्नुपर्छ’, माधवको जवाफ ‘पेटेन्ट राईट हामीसँग छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई लिएर विवाद सुरु भएको छ ।

आज (सोमबार) पार्टीको केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले जबज त्याग्नुपर्ने धारणा राखे । त्यसपछि लगत्तै बैठकलाई सम्बोधन गरेका अध्यक्ष नेपाले कुनै पनि हालतमा जबज त्याग्न नसकिने बताए । जबजको पेटेन्ट राईट नै आफूहरुसँग रहेको धारणा उनले राखे ।

‘कहिले हामी जबज भन्छौं, कहिले हामी समाजवाद पनि भन्छौं । कता जाने त ? जबजै तपाईँ भन्नुृहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि मान्छेले । ठूलो जबज त एमाले छ । हामीले जबज भन्ने हो भने त हामीले भनेको सुन्नेभन्दा उता केपीले भनेको बढ्ता सुन्छ । त्यो खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ । अनिमात्रै हामी समाजवादको बाटोमा जान्छौं ।.. जबजको बारेमा किन लेलिनले जबज मान्नु भएन ? यसमा बहस गरौं । यी कुराहरुमा गहन ढंगले अध्ययन गर्न म आग्रह गर्न चाहन्छु,’– नेता खनालले भने ।

नेता खनालको उक्त भनाइको जवाफ दिँदै अध्यक्ष नेपालले भने,‘जनताको बहुदलीय जनवादले हाम्रो पार्टीलाई नयाँ उचाइमा पुर्याएको छ । यसलाई हामीले छोड्यौं भने यो पार्टीले आफ्नो इतिहास गुमाउने छ । यो पार्टीको पहिचान समाप्त हुनेछ । २०५९ सालमा पाँचौं महाधिवेशन गर्दा निकै बहस गरेका थियौं । यसको आवश्यकता र महत्वका बारेमा परिचर्चा भएको थियो ।

यो काम नलाग्ने कुरा हो भनेर पनि बहस भएको थियो । तर, व्यवहारले देखायो जबज अबलम्बन गरेपछि हाम्रो पार्टीले विश्वको कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ सन्देश दियो । .. समाजवादमा जाँदाखेरी, समाजवादी क्रान्ति अबलम्बन गर्दाखेरी जनताको बहुदलीय जनतवादलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एक दलीय तानाशाहीमा जानु हो । हामी बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं । त्यसको पेटेन्ट राइट हामीसँग छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh