Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संक्रमणकालीन न्याय १७ वर्षसम्म नटुङ्ग्याइएकोप्रति सर्वोच्चको असन्तुष्टि

संक्रमणकालीन न्याय १७ वर्षसम्म नटुङ्ग्याइएकोप्रति सर्वोच्चको असन्तुष्टि

काठमाडौं । सर्वोच्च अदालतले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन ढिला भएको बताएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दाको पूर्णपाठमा सर्वोच्चले द्वन्द्व व्यवस्थापनका लागि व्यतित १७÷१८ वर्षको अवधि लामो भएको उल्लेख गरेको छ ।

यद्यपि उक्त मुद्दामा सर्वोच्चले निवेदकको मागदाबी नपुगेको भन्दै प्रचण्डलाई सफाइ दिइसकेको छ । प्रचण्डले सार्वजनिक रुपमै ‘अदालतले दिउँसै रात पार्ने काम गरेको, अदालत भयानक षड्यन्त्रमा परेको, अदालतको फैसला स्वीकार्य नहुने’ जस्ता अभिव्यक्ति दिएको भन्दै अधिवक्ता त्रिपाठीले प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दाको फैसलाको पूर्णपाठमा द्वन्द्वकालीन मुद्दाको सन्दर्भमा अदालले अहिलेसम्म न्यायिक संयमता अपनाइरहेको उल्लेख छ । साथै, अब संविधानसम्मत तबरबाट पुनरावलोकन गर्नुपर्ने आवश्यकता भइसकेको अदालतको ठहर छ ।

‘न्यायलयले परिवर्तनको प्रक्रियालाई संयमतापूर्वक ग्रहण गरेको कारणबाट नै करिब १७ वर्षदेखि टुङ्गोमा नपुगेको संक्रमणकालीन न्याय प्रक्रियाको कुरामा पनि नियमित न्यायिक प्रक्रिया अपनाउने कुरामा अझै प्रतिक्षाको कार्यशैली अपनाइएको देखिन्छ । द्वन्द्व व्यवस्थापनका लागि व्यतित १७/१८ वर्ष को अवधि अपेक्षाकृत लामो अवधि हो ।’फैसलामा भनिएको छ, ‘लामो समयसम्म द्वन्द्वकालीन विषयको टुङ्गो नलागेको वर्तमान परिवेशमा न्यायलयले अहिलेसम्म अपनाउँदै आएको न्यायिक संयमताको कुरामा संविधानसम्मत तबरबाट पुनरावलोकन गर्न भने अब आवश्यक भइसकेको छ ।’

सत्य निरुपण, मेलमिलाप, शान्ति प्रक्रियाजस्ता कुराहरु केवल द्वन्द्व व्यवस्थापनको सहजीकरणका लागि अपनाइएका वैकल्पिक मार्ग वा उपायमात्रै भएको उल्लेख गर्दै सर्वोच्चले द्वन्द्वकालीन मुद्दा हुन या अन्य कुनै सन्दर्भका मुद्दाहरुनै किन नहुन्, ती सबै विषयहरु संविधान र कानुनले निर्धारण गरेको प्रक्रिया र दायराभित्र पर्ने उल्लेख गरेको छ । साथै, सर्वोच्चले धम्कीको भाषा, त्रासमा पार्न खोज्ने चेष्टा, अदालतको आदेश नमान्ने सार्वजनिक चुनौति जनमानसमा भ्रम पैदा हुनेखालका उत्तेजनापूर्ण अभिव्यक्ति दिने कार्यले कसैको पनि संवैधानिक हितको संरक्षण नहुने बताएको छ ।

‘अदालतको मर्यादा एवं निश्पक्षताको जर्गेना गर्नु सबैको कर्तव्य बन्छ । धम्कीको भाषा, त्रासमा पार्न खोज्ने चेष्टा, अदालतको आदेश नमान्ने सार्वजनिक चुनौति जनमानसमा भ्रम पैदा हुनेखालका उत्तेजनापूर्ण अभिव्यक्ति दिने वा प्रकाशन गर्ने कार्यबाट कोही कसैको पनि संवैधानिक हितको संरक्षण हुनसक्दैन,’– फैसलामा भनिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh