Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पुष्पलाललाई गद्दार भन्ने मोहनविक्रम सिंहले कांग्रेसको दलाली गरिरहेको शंकर पोखरेलको आरोप

पुष्पलाललाई गद्दार भन्ने मोहनविक्रम सिंहले कांग्रेसको दलाली गरिरहेको शंकर पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह परिवारवादमा फसेको आरोप लगाएका छन् ।

नेकपा एमाले बागलुङले बागलुङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एकतन्त्रीय शासनका बिरुद्धमा लड्न कांग्रेससँग मिलौं भन्दा पुष्पलाललाई गद्दार भन्ने मोहनविक्रम सिंह अहिले कांग्रेसको दलाली गरिरहेका आरोप लगाएका हुन् । उनले एमालेविरुद्ध पटक पटक कडा शव्दमा टिप्पणी गर्न मोहनविक्रम सिंहले अहिले श्रीमतीलाई राष्ट्रिय सभामा पुर्याउन आफ्नै नैतिकता र स्वाभिमानलाई भुलेको दाबी गरेका छन्

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यमा राष्ट्रिय जनमोर्चाले दाबी गरिरहेको छ । जनमोर्चाले केहि दिनअघि एक अपील जारी गर्दै पार्टीकी उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेललाई मनोनीत गर्न आग्रह गरेको थियो । गत वर्ष सम्पन्न आम निर्वाचनमा प्युठानबाट एमाले नेता सूर्य थापासँग भारी मतान्तरले चुनाव हारेकी उपाध्यक्ष दुर्गा पौडेल जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती हुन् ।

फरक प्रसंगमा महासचिव पोखरेलले जनताका बीचमा पहिलो पार्टी एमालेले बलियो जनमत ल्याउने गरी अभियान सञ्चालन भैरहेको बताएकाछन् ।

विगतमा पार्टीभित्रै देखिएका समस्या समाधान गरेर पार्टी जोगाउने अभियानमा एमाले सफल भएको भन्दै उनले अब राष्ट्र र राष्ट्रियता जोगाउने अभियान सुरु भएको बताएका छन् महासचिव पोखरेलले भने– ‘वर्तमानमा देखिएका बेथितिबिरुद्ध एमालेले सङ्घर्ष गर्नुपर्ने छ, पार्टीले सङ्घर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्छ, तपाईंहरू तयार रहनुहोला । अहिलेको सरकारका कारकारवाही चित्तबुझ्दो भएनन्, भ्रष्टाचार र बेथिति मौलाएको छ, चुप लागेर बस्ने अवस्था रहेन्’ ।

उनले देशमा सामाजिक सुरक्षाको प्रत्याभूति र सुशासनका लागि एमाले नै सरकारमा रहनुपर्ने धारणा राखे। महासचिव पोखरेलले भने ‘एमाले सरकारमा हुँदा बुढाबुढीले भत्ता, शिक्षक, कर्मचारी र राष्ट्रसेवकले तलब बढ्ने आशा गर्छन्, अहिले राजश्वले कर्मचारीको तलबभत्ता पुर्याउन कठिन छ’ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh