Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात : अध्यक्ष उपेन्द्र यादव

जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात : अध्यक्ष उपेन्द्र यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार यहाँका दुई नवनिर्मित संरचनाको उद्घाटन गरेका छन् । उनकै पहलमा राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसरमा निर्माण गरिएको इन्जिनियरीङ्ग कलेज भवन र संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजद्वारा विष्णुपुर गाउँपालिका ६ मा निर्माण गरिएको मुक्तिद्वारको उनले उदघाटन गरेका छन् ।

आफनो पुरानो निर्वाचन क्षेत्रमा उनले २०७६ सालमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत राजविराज नगरपालिका मार्फत ६ करोड रुपैयाँ सहयोग उपलब्ध गराएपछि सुविधा सम्पन्न १५ कोठे कलेज भवन निर्माण सम्पन्न भएको कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परवीनले जानकारी दिइन् ।

कार्यक्रममा उनले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजीवकुमार मिश्रलाई नवनिर्मित भवनको साँचो समेत हस्तान्तरण गरिन । राजविराज नगरपालिकाद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व उप प्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले इन्जिनियरिङ्ग शिक्षा अध्ययनका लागि यहाँ विद्यार्थीहरु बाहिर जानुपर्ने अवस्था अन्त्यका लागि आफूले आफनो कार्यकालमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटबाट कलेज भवन निर्माणमा सहयोग गरेको बताए । दक्ष जनशक्ति उत्पादन तथा यहाँको आर्थिक प्रणालीमा सुधार ल्याउन कलेजले महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ थियो ।

अध्यक्ष यादवले मुलुकमा जलश्रोत, पर्यटन, कृषि लगायतको प्रचुर सम्भावना रहेको र त्यसको आधारमा विकास गर्न पनि प्रभावकारी शिक्षा जरुरी रहेको बताए । जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात भएको आरोप लगाए । मंगलबार राजविराजमा आयोजित कार्यक्रमहरुलाई सम्वोधन गर्दै अध्यक्ष यादवले जनमत पार्टीले अशोभनीय कार्यहरु गरिरहेको आरोप लगाए ।

सोमबार अध्यक्ष यादवले सप्तरीमा कृषि विश्वविद्यालय शिलान्यास गर्दै जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोधमा उत्रेका थिए । ’राजनीति गर्ने व्यक्तिले सरकारमा रहँदाको भूमिका र नरहँदाको भूमिकाबारे जान्न सक्नुपर्छ,’ अध्यक्ष यादवले भने, ’आफै सरकारमा बस्ने अनि त्यही सरकार मुर्दावाद पनि भन्ने अनि आफूचाहिँ को त ? यो नैतिक प्रश्न हो ।’ जनमत पार्टी सुध्रिनुपर्ने अध्यक्ष यादवको भनाइ छ । ’कि सुध्रिनुप¥यो कि सुधार्नुप¥यो,’ अध्यक्ष यादवले भने, ’उहाँहरु जुन बाटो हिँड् नुभएको छ, जुन हर्कत गरिरहनुभएको छ यो अशोभनीय हो ।’ ’विश्वविद्यालयको शिलान्यासको निर्णय विश्वविद्यालयले गर्ने हो,’ अध्यक्ष यादवले भने, ’विश्वविद्यालयले निर्णय गरेर हामीलाई बोलायो हामी गयौं, उहाँहरुलाई पनि बोलाएकै हो, आएर सरिक भएको भए हुन्थ्यो नि, आमन्त्रणलाई लत्याएर प्रतिकार गर्छु भन्नु मूर्खता हो ।’ जनमत पार्टीलाई अब गठबन्धनमा बोक्न सक्ने अवस्था नरहेको जसपा अध्यक्ष यादवले बताए । ’संस्कार सिकोस, सुधारियोस भन्ने हाम्रो चाहना हो तर सुध्रिएन भने कसले कसलाई बोक्छ र? उनको प्रश्न थियो ।

कार्यवाहक नगर प्रमुख परवीनको अध्यक्षमा आयोजित कार्यक्रममा जसपाका प्रवक्ता मनिष सुमन, प्रतिनिधि सभासदस्य रञ्जु ठाकुर, प्रदेश साँसद किरणकुमारी साह, जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, पूर्व मन्त्री रेणु यादव, मधेश प्रदेशका पूर्व अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह लगायतले पनि सो अवसरमा शुभकामना दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh