Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

औरहीमा कपाली तमसुक दर्ताको नाममा नियमविपरीत रकम असुली

औरहीमा कपाली तमसुक दर्ताको नाममा नियमविपरीत रकम असुली

महोत्तरी । जिल्लाको औरही नगरपालिकाको वडा कार्यालयमा कपाली तमसुक दर्ताको नाममा नियमविपरीत रुपमा रकम असुल गर्दै आइएको छ । औरही नगरपालिका– २ को कार्यालयमा कपाली तमसुक दर्ता गर्नका लागि आउने धनीसँग नियमविपरीत रकम असुल्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् ।

औरही नगरपालिका– २ बस्ने चन्दर देवी यादवका अनुसार कपाली तमसुक तयार पार्नका लागि वडा कार्यालय परिसरमा रहेका लेखनदासले प्रतिव्यक्ति एक सयदेखि दुई रुपैयाँका दरले रकम लिँदै आएका छन् ।

त्यस्तै ऋणी सम्पर्कमा नआउने धनीसँग वडा कार्यालयले पुर्जी काटेर सम्पर्कमा ल्याउनका लागि सो रकमविना रशिदको असुल्दै आएको यादवको भनाई छ । त्यस्तै अर्का स्थानीय सुरेश यादवका अनुसार वडा कार्यालयमा निवेदन दर्ता गराउने क्रममा वडा न. २ का वडाध्यक्ष दरेश यादवले प्रति फाइल ५ सय १ हजार र १५०० सयसम्म माग गरेका छन् ।

सो रकम नदिँदा कपाली तमसुक दर्ता नहुने वडाध्यक्ष यादवले सबै सेवाग्रहीसँग खुलेयाम पैसा असुल्दै आएको स्थानीय सुरेश यादव, अञ्चल यादव लगायत अन्य सेवाग्राहीहरुले सञ्चारमाध्यमा आफ्ना गुणासो पोखेका छन् । स्थानीयहरुले भने, ‘वडाले माग गरेको रकम फाइलभित्र टाँस्ने गर्दछ, सो रकम माग गरिएको र त्यसको रशिद माग गरेपछि फाइल अलपत्र पारिदिने धम्कीसमेत दिने गरेको छ ।’

यस विषयमा वडा कार्यालयमा रहेका वडाध्यक्षसँग विस्तृतमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । नगरपालिकाको कार्यालयले त्यस्ता कपाली तमसुक दर्ताका लागि २ सय रुपैयाँ निर्धारण गरिएको कुनै पनि शर्तमा थप रकम नदिनका लागि सर्वसाधारणमा आग्रह गरेका छन् ।

नगरप्रमुख प्रदिप कुमार खड्काले भने पालिकाले निर्धारण गरेको रकमभन्दा बढी माग गरेमा तत्काल आफूलाई जानकारी गराउनका लागि सर्वसधारणमा आग्रह गरेका छन् । आफूले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकाले त्यस्तो कार्यमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कानून अनुसारको कारवाही गरिने नगरप्रमुख खड्काले प्रतिबद्धता जनाएका छन् ।

२०७९ सालमा भएको स्थानीय निर्वाचनमा औरही नगरपालिका– २ को अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट दरेश यादव ७०३ मत ल्याएर विजयी भएका थिए । तर विजय हुनासाथ वडा कार्यालयबाट हुने कामकाज र वडामा हुने सडक ढलान, सडक ग्राभेल, भवन निर्माण यस्ता कार्यमा पिसी लिएर आफ्नो नजिकको मान्छेहरुलाई काम दिने गरेको स्थानीयहरुले बताएका छन्।

तर ७०३ मत दिएका जनतालाई बेवास्ता गर्दै आएको अहिले वडा कार्यालयमा कपाली तमसुक दर्ता गर्ने नेपाल सरकारले आह्वान गरेको छ । तर वडा अध्यक्षले आफ्नो दाजु–भाईको नामबाट बनेको कपाली तमसुक दर्ता नगर्ने गरेको कपाली तमसुक दर्ता गर्नका लागि आउने धनीहरुले बताएका छन् । मंगलबार कपाली तमसुक दर्ता गर्न गएका धनीहरुले नगरपालिकामा निवेदन दर्ता गराएका छन् ।

स्थानीयहरुका नुसार आफूहरु यस वर्ष वडा कार्यालयका कामकाजप्रति असन्तुष्ट रहेको र गलत व्यक्तिलाई निर्वाचन गराएको अनुभूति गरेका छन् । वडा कार्यालयको कुर्सिमा कहिले वडा अध्यक्षको छोरा बसेको पनि देखिने तर सो वडा कार्यालय परिसरमा बस्ने केही राजनीतिकर्मी समेत वडा अध्यक्षसँग मिलेर बस्ने गरेको स्थानीयको गुनासो छ । तर गलत गतिविधि गरेको देखे पनि त्यस्ता राजनीतिकर्मी केही नबोल्ने गरेको स्थानीयले बताएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh