Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यासमा जसपा र जनमतबीच मुठभेडको सम्भावना

मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यासमा जसपा र जनमतबीच मुठभेडको सम्भावना

राजविराज । सप्तरीको राजविराजमा आज मधेश कृषि विश्व विद्यालयको शिलान्यास हुँदै छ । राजविराज नगरपालिका १३ स्थित रहेको करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास हुन लागेको हो ।
जनमतको विरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादवले भवनको शिलान्यास गर्न लागेका हुन् । शिलान्यासका लागि मुख्यमन्त्री सरोजकुमार यादवसहित जसपाका मन्त्रीहरु राजविराज पुगिसकेका छन् ।

मुख्यमन्त्री यादवले आजकै मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय भएकाले शिलान्यास हुन लागेको बताए । आफ्नै सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले के कारणले रोक्न वक्तव्य जारी गरेको विषयमा आफूलाई थाहा नभएको तर्क गरे । गौरबका योजना रहेकाले शान्तिपूर्ण रुपमा शिलान्यस हुन दिन मुख्यमन्त्र यादवले आग्रह गरेका छन् ।

विश्व विद्यालयका राजिष्टार भगवान ठाकुले आज जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा भवनको शिलान्यास गर्ने बताए ।

छलफल समन्वय नै नगरी विश्व विद्यालयले उपेन्द्रको हातबाट शिलान्यास गराउने तयारी गरेको भन्दै जनमत पार्टीका नेताकार्यकर्ता हिजो विश्व विद्यायमा तालाबन्दी गरेका छन् ।
जनमतका शिक्षा मन्त्री महेश प्रसाद यादवले हिजो पत्र लेख्दै कार्यक्रम स्थगन गर्न वक्तव्य जारी गरेका छन् ।

जनमतका अध्यक्ष डा. सिके राउतले आइतबार साँझ गृह मन्त्रालयलाई पत्र लेख्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेका हुन् ।
यता शिक्षा मन्त्री यादवले रोक्न भनेको कार्यक्रम अझै नरोकिएकाले आफूहरु विरोध गर्ने बताए । ‘शिलान्यास कायक्रमको हामी विरोध गर्छौ । बहिस्कार गर्छौ’ मन्त्री यादवले भने ।

जनमतले विरोध जारी राखेका छन् । यस्तोमा शिलान्यसा गर्ने स्थलमा विवादले मुठभेडेको सम्भावना बढेको छ ।
सप्तरी क्षेत्र नं. २ बाट जनमतका अध्यक्ष डा. सिके राउत निर्वाचित छन् । त्यस क्षेत्रबाटै पराजि उपेन्द्र यादवले सोही क्षेत्रमा रहेको विश्व विद्यालयको भवन उदघाट गर्न लागेकोमा जनमतको आपति छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh