Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरीले मर्मत गर्याे सीमा क्षेत्रका १८ सय बढी स्तम्भ

सशस्त्र प्रहरीले मर्मत गर्याे सीमा क्षेत्रका १८ सय बढी स्तम्भ

काठमाडौं । सशस्त्र प्रहरीले नेपाल-भारत सीमा क्षेत्रमा रहेका करिब १८ सय बढी सीमा स्तम्भहरुको मर्मत सम्भार गरेको जनाएको छ । प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनः स्थापना सम्बन्धी मापदण्ड अनुसार १८ सय भन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको जानकारी दिएका हुन् ।

शनिबार २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सशस्त्र प्रहरी र सशस्त्र सीमा बलको समन्वयमा नेपाल-भारत सीमा नाका दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिइएको पनि बताए ।

उनले भने, ‘नेपाल भारत सीमामा अवस्थित स्तम्भहरुको मर्मत सम्भार कार्यलाई व्यवस्थित गर्न स्तम्भहरु निर्माण, मर्मत सम्भार र पुनः स्थापना सम्बन्धी मापदण्ड तर्जुमा गरिएको जस अनुरुप १८ सयभन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको छ ।’ सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलको समन्वयमा नेपाल-भारत सीमानाको दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसक्रममा ३८ स्थानका ५ सय ५६ वटा घरटहरा हटाई १६, ७७९ किलोमिटर दशगजा खाली गरिएको, १८ वटा भौतिक संरचना निर्माणमा रोक लगाइएको, २६ स्थानको १३.३२ विगा खेतीपाती गर्न रोकिएको पनि जानकारी दिइयो । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको उपस्थिति बढाउने सिलसिलामा २५ वटा बिओपी (बोर्डर आउट पोष्ट) बढाउँदै २ सय ५३ पुर्‍याइएको प्रत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसमध्ये ४५ वटा बिओपीमा प्रहरी नायब उपरिक्षकले कमाण्ड गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल-भारत, नेपाल-चीन सीमामा रहेका स्तम्भहरुको विस्तृत विवरण ‘जीआइएस’ प्रविधिको विस्तार गरिएको साथै संयुक्त गस्तीलाई पनि प्रभावकारी बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh