लहान । अत्यधिक चिसो र सितलरहले आज बिहानैदेखि सिरहा लगायत तराई मधेशको जनजिवन प्रभावित भएको छ । आज विहानैदेखि लागेको बाक्लो हुस्सु र चलेको सीतलहरले चिसो बढेको छ ।
चिसोको कारण सिरहा, सप्तरी , धनुषा लगायत तरााईका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । लहान बजारमा चहलपहल घटेको छ ।
अत्यधिक चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् । गाउँघरमा घुर तापेर जाडो छल्ने गरिएको छ अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !