Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डमाथि खनिए शंकर पोख्रेल, गोरखालीका लागि लज्जाजनक काम गरेको आरोप

गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डमाथि खनिए शंकर पोख्रेल, गोरखालीका लागि लज्जाजनक काम गरेको आरोप

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले कम्युनिष्ट आन्दोलनमा चौथो महाधिवेशनका सबै घटकहरू यतिवेला पुँजीवादका सहयोगी भइरहेको आरोप लगाएका छन् । पञ्चायती व्यवस्था ढाल्नका लागि नेपाली कांग्रेसलाई साथ लिएर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने संस्थापक महासचिव पुष्पलाललाई गद्दार भन्ने मोहन विक्रम सिंह अहिले श्रीमतिलाई राष्ट्रिय सभामा पुर्याउन कांग्रेसको दलाली गर्ने अवस्थामा पुगेको उनको आरोप छ ।

पोखरेलले समाजवाद लक्ष्य हो भन्ने कम्युनिष्टहरू पुँजीवादको विरुद्धमा जानुपर्नेमा पुँजीवाद र यथास्थितिवादीको दलाली गर्दै राजनीतिक इतिहास पतनको बाटोमा रहेको विचार व्यक्त गरे । उनले सशस्त्र आन्दोलनको समयमा माओवादीका कार्यकर्ताहरू समाज परिवर्तनको समर्पणभावका साथ सङ्घर्षमा लागे पनि माओवादी नेताहरूको भने त्यसबेलै दरबारसँग हिमचिम रहेको सुनाए । महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकार नेपालको इतिहासमा सबैभन्दा कमजोर र निरिह सरकार भएको बताए । उनले अहिलेजस्तो राष्ट्रियता कमजोर कहिले भएको थिएन भन्ने दाबी गरे ।

गोरखामा क्रियाशील माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका नेताकार्यकर्तालाई पार्टीमा प्रवेश र स्वागतका लागि माघ ५ गते शुक्रबार आयोजित कार्यक्रममा महासचिव पोखरेले पृथ्वीनाराणण शाहको गौरवमय इतिहास बोकेको गोरखाबाट निर्वाचित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सार्वभौमसत्ता कमजोर बनाएर गोर्खालीहरूको अपमान गरेको, गोर्खालीहरूलाई लज्जित बनाएको बताए ।

महासचिव पोखरेलले भारतका विदेशमन्त्री एस जयशङ्करको हालै भएको नेपाल भ्रमणका समयमा भारतले नेपालमा २० करोड रूपियाँसम्म सिधै खर्च गर्नसक्ने सम्झौता गरेर सरकारले आफ्नो कार्यकारी अधिकार अरूलाई सुम्पने नालायकी काम गरेको बताउँदै महासचिव पोखरेलले प्रश्न गरे–”कुनै एउटा पालिकामा २० करोड रूपियाँको आयोजना सञ्चालन हुन्छ भने त्यो पालिका र त्यहाँका जनताले नेपाल सरकारलाई खोज्छन् कि दूतावासलाई ?”

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

9 months पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

9 months पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

9 months पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

1 year पहिले
पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि
जनप्रभाबन्युज विशेष

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh