Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीय सेना दिवसमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीले गरे यसरी प्रशंसा

भारतीय सेना दिवसमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीले गरे यसरी प्रशंसा

नयाँ दिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १५ मा सेना दिवसको अवसरमा भारतीय सेनालाई शुभकामना व्यक्त गरेका छन् ।

सशस्त्र बलका सर्वोच्च कमाण्डरसमेत रहेकी राष्ट्रपति मुर्मुले भारतीय सेनालाई सम्बोधन गर्दै सेना दिवस २०२४ को अवसरमा भारतीय सेनालाई बधाई दिएकी हुन् ।

राष्ट्रपति मुर्मुले आफ्नो शुभकामना सन्देश मार्फत भारतीय सेनाले देशको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खलेको बताएकी छन् । उनले भनिन्, ‘भारतीय सेनाले द्वन्द्व, आतंकवाद विरोधी कारबाही, राष्ट्रिय प्रकोप र अन्य प्रकोपहरूमा सधैँ व्यावसायिकता प्रदर्शन गरेको छ ।’ भारतीय सेनाले प्रदर्शन गरेको अनुकरणीय नेतृत्व र निस्वार्थ समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ ।

राष्ट्रपति मुर्मुले आफ्नो सन्देशमा राष्ट्रको सेवामा आफ्नो जीवन बलिदान गर्ने बहादुरहरूको बलिदानलाई सधै सलाम गर्ने बताएकी छन् ।

सोमबार प्रधानमन्त्री मोदीले सेनालाई बधाई दिँदै उनीहरू शक्ति र लचिलोपनका स्तम्भ भएको बताएका छन् । उनले भारतीय सेनालाई शुभकामना सन्देशमार्फत् द्वन्द्व र विपत्तिको समयमा सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

बाहिरी खतराहरूसँग लड्ने तथा प्राकृतिक प्रकोपको समयमा सहयोग गर्न भारतीय सेनाले साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको प्रधानमन्त्री मोदीले बताएका छन् । यसै सन्दर्भमा उनले अनुशासित र शक्तिशाली बलका रूपमा भारतीय सेनाले विश्वमा आफ्नो नाम कमाएको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले सेना दिवसमा आयोजित सामारोहलाई सम्बोधन गर्दै सेनाको असाधारण साहस, अटुट प्रतिबद्धता र बलिदानलाई सम्मान गर्ने बताएका छन् । भारतको राष्ट्रियताको रक्षा गर्न सार्वभौमिकता कायम राख्न सेनाको अथक समर्पण र बहादुरीको प्रमाण भएको उनले बताएका छन् ।

सन् १९४९ को अन्तिममा ब्रिटिस कमान्डर–इन–चिफ जनरल फ्रान्सिस रोय बुचरबाट जनरल केएम करिअप्पाले भारतीय सेनाको कमाण्ड सम्हालेको अवसरमा हरेक वर्ष जनवरी १५ लाई सेना दिवसको रूपमा मनाइन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh