काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् ।
![](https://janprabhabnews.com/wp-content/uploads/2023/12/screenshot_20231230_1723214599412601186289702.jpg)
शनिबार माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले हेमराज थापासहितका ७ युवालाई नियन्त्रणमा लिएको हो ।
बालकुमारीमका शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !