Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मिटर ब्याजी ज्वाइलाई छुट्टाउन , प्रोफेसर डा.तारणी प्रसाद यादवले पिडीतलाई यसरी ठगीयो


मिटर ब्याजी ज्वाइलाई छुट्टाउन , प्रोफेसर डा.तारणी प्रसाद यादवले पिडीतलाई यसरी ठगीयो

सिरहा । मध्य पश्चिम विश्वविद्यालय सुर्खेत , नेपालका सहायक प्राध्यापक र नेपाल भौतिक बिज्ञान समाजका अध्यक्ष डा.तारणी प्रसाद यादवले अनुचित लेनदेन र ठगी मुद्दाको आरोपमा करिब ३५ दिन देखि थुनुवामा रहेको आफ्नो ज्वाइँ मनिक लाल यादव छुट्टाउन पिडीत सन्तोष कुमार यादवलाई ठगीएका छन ।

पिडीत सन्तोष यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा पेश गरेको जाहेर

कसूरसँग सम्बन्धित घटनाको विवरण, अन्यायी तारणी प्रसाद यादव मनिकलाल यादवको ससुरा हुन । म जाहेरवालाले मनिकलाल यादव वाट लिएको रीनवापतमा निजलाई दुई थान घर जग्गा समेत पास गरी दिएको र सोहीवापत विपक्षीले म वाट ७५०००००।- पचहतर लाख तथा ६०,००,०००।- साठीलाखको कपाली समेत वनाइ मलाई गफलतमा पारी मेरो नाउको सिद्धार्थ बैंक लहानको मेरो खाता नं.०२०१५१८४४३६ चेक न ००१७०९३९५२ को चेक म बाट खाली चेक लिई तथा अन्य ग्लोवल आई एम ई बैंकको समते २ थान तथासिद्धार्थ बैंक लहानको स्थान खाली सो खाली चेकमा मलाई गफलतमा पारी मलाई सही गराई सो चार थान चेक मध्ये सिद्धार्थ बैंक लहानको मेरी खाता नं.०२०१५१८५४३६ चेक न ००१७०९३९५२ कर चेकमा आफनै हातले १४६५००००/- को रकम भरी चेक अनादर गराउन बैंकमा जादा बैंकले मलाई खबर गर्दा मानिकलाल यादवलाई सम्झाउदा पनि नमानेको ने विपक्षी उपर प्रस्तुत ठगी र अनुचित लेनदेनको मुद्दा गरेकोमा सो मुद्दा हाल सिरहा जिल्ला अदालतमा दायरी अवस्थामा छ ।

सो अनुचित लेनदेन तथा ठगी मुद्दामा अनुसन्धान क्रममा अन्यायीको ज्वाइँ मनिकलाल यादव थुनामा रहेको अवस्थामा अन्यायी मनिकलाल यादवको ससुरा तारणी प्रसाद यादव मिति २०८०।६।२४ गते विहान मलाई फोनवाट सिरहा बजारमा बोलाई अब जे जसी भयो अव मिलौ मेरो ज्वाईलाई छुटाउनु पर्यो भनि मलाई भन्दा मैले पनि ठिक छ मेरो दुई थान घर जग्गा , चार थान चेक र कपाली काग्ज मलाई फर्काई दियो भन्ने मैले निजको रुपैया दिई दिन्छु भन्दा निज अन्यी अनुचित लेनदेन तथा ठगि मुदाको प्रतिवादी मनिकलाल यादवको ससुरा तारणी प्रसाद यादव निज मनिकलाल यादवलाई थुना मै भेटी निज मनिकलाल यादव पनि सहमत भई सिरहा बजारमा बसी जिल्ला सिरहा गा. वि. स. भवानीपुर प्र.ध.वार्ड नं.७ हाल न पा धनगढीमाई वार्ड न. १ मा वस्ने हरिदेव यादवको छोरा वर्ष ३५को सन्तोष कुमार यादव आगे जिल्ला सप्तरी न पा बोदेवर्साईन, वार्ड न.८ गाउ रजैपटिमा वस्ने धर्मदेव यादवको छोरा वर्ष ४०को मनिकलाल यादव विच भएको लेनदेन कारोवार सम्वन्धमा निज मनिकलाल यादवले सन्तोष कुमार यादवलाई दिएको रकमको सयकडा १२ प्रतिशतका दरले हुने रकम निज सन्तोष कुमार यादवले आजको मितिले ४० दिन भित्र निज मनिकलाल यादवलाई दिने र सो रुपैया दिएपछि निज मनिकलाल यादवले सो रुपैया वापतमा पास गराएको जिल्ला सिरहा न पा लहान वार्ड न.१मा पर्ने कि.न. १९७३को ०.०.९ जग्गामा रहेको चार तलाघर र लहान वार्ड न.१ पर्ने ०.०. १२.५ जग्गामा रहेको एकतले घर गरी जम्मा दुई थान घर र चेक र अन्य कागज समेत फिर्ता हुने गरी यो सम्झौता गरी सो सम्झौता वमोजिम गराउने भनि निज तारणी प्रसाद यादवले समझौता कागजमा सहि छाप गरी मलाई दिनु भयो र उक्त अनुचित लेनदेन तथा ठगि मुदामा हामी विच मिलापत्र भयो भनि म वाट निवेदन दिन लगाई निज मनिकलाल यादव धरौटीमा छुटि आएपछी सम्झौता वमोजिम कार्य नगराई अन्यायी तारणी प्रसाद यादव भागि गई सम्पर्क विहिन रहेको छ।

तसर्थ अन्यायी तारणी प्रसाद यादव आफ्नो ज्वाई मनिकलाल यादव संग मिली मलाई नोक्सान पार्ने र ज्वाईलाई फाईदा हुने किसिमले मलाई विश्वासमा पारी गफलतमा पारी निज, मनिकलाल यादवलाई मुदावाट उम्काई मलाई मेरो घर जग्गा मलाई नफर्काई मेरो चार थान चेक समेत नफर्काई ठगि गरेको हो । मेरो दुई थान घरहरु हालको मोल रु.२०००००००।- दुई करोड तथा चार थान खाली चेकलिई सो चार थान चेक मध्ये सिद्धार्थ बैंक लहानको मेरो खाता नं.०२०१५१८४४३६ चेक न ००१७०९३९५२ को चेकमा आफ्नै हातले रु. १४६५००००/- को रकम भरी चेक अनादर गराई सो चेक लिई वैकमा गई मलाई कालो सुचिमा राख्न बैंकलाई दवाव दिई राखेकोले अन्ययीले ज्वाई संग मैलो मतो गरी घर जग्गा पास गराई दिन्छु चार थान चेक समेत फिर्ता दिन्छु भनि अन्यायी तारणी प्रसाद ।

यादवले मलाई विश्वासमा पारी गफललमा पारी मसंग सम्झौताको कागज गरी सो वमोजिमको काम नगरी अन्यायीहरु फरार भएकोले अन्यायी मिलि मलाई रु.२०००००००।- दुई करोडको घर जग्गा तथा रु. १४६५००००।-एक करोड ४६ लाख पचास हजारको चेक तथा अन्य तीन थान चेक समेत ठगि गरेकोले अन्यायी तारणी प्रसाद यादवलाई मुलुकी अपराध संहिता २०७४को दफा २४९को (१)(२)को कसुरमा सोही टफाको उपदफा ३(ग) वमोजिम सजाय गरी पाउँ मलाई ठगि गरेबा ३४६५००००।-तथा खाली चेक थान ३ मलाई अन्यायीहरुवाट दिलाई भराई पाउँ ।

सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि असोज ८ गते सोमवार साँझ सप्तरीको राजविराजबाट जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी उनलाई सिरहा प्रहरीको जिम्मा लगाइएको थियो ।

यादवमाथी जग्गा,कपाली कागज धितो राखेर चर्काे मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तिले लिएको ऋण ब्याज चुक्ता गरी सकेपनि धितो फिर्ता नगरेको आरोप थियो ।

पछिल्लो पटक सिरहाका सन्तोषले उनीमाथी दिएको अनुचित लेनदेन तथा ठगी सम्बन्धि कसुर मुद्दा प्रहरी हुदै अदालत सम्म पुगेपछी यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सन्तोषले समस्या परेका बेला मनिकलाल सँग जग्गा धितो राखेर पटक÷पटक गरी ५७ लाख रुपैया ऋण सापटी लिएको जाहेरीमा उल्लेख गरेका छन् । सो वापत उनले लहान नगरपालिका १ स्थित ९ धुर जग्गामा निर्मित ४ तल्ले घर तथा सोही वडामा १२ धुर जग्गामा निर्मित अर्काे एक तल्ले घर धितो वापत मनिकलाल निर राखेका थिए । यतिमात्र होइन ।

आफु सँग मनिकलालले रकम उल्लेख न गरिएको ४ वटा सादा चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाई बुझिलिएको ,एउटा ६० लाखको कपाली कागज , एउटा ७५ लाखको कपाली कागज गरि जम्मा दुई वटा कपाली कागज र त्यसपछि मात्र ऋण सापटी दिन तयार भएको संतोषले जाहेरीमा उल्लेख गरेका छन् ।

उनले कोरोनाकालमा ब्यापार व्यवसाय चौपट भएको तथा समस्या पर्दा मनिकलालले भने अनुसारको कागज तथा सादा चेकमा हस्ताक्षर गरी बुझाएको बताए । पछि गएर मनिकलालले १ लाखको दैनिक १ हजारका दरले चर्काे ब्याज माग्न थालेको र आफुले सो अनुसारको ब्याज तिर्न नसक्ने बताएपछि मनिकलालले आफुबाट प्राप्त गरेको हस्ताक्षर सहितको चेकमा आफैले १ करोड ४६ लाख ५ सय रुपैया भरेर बैंकमा तीन पटक चेक बाउन्स गराई फसाउन खोजेको सन्तोषले सुनाए ।

कतै कुनै उपाय नदेखेपछि आफू न्यायका लागी स्थानीय प्रहरी प्रशासन हुदै अदालत सम्म पुगेको सन्तोषको भनाई छ । मनिकलालको चर्काे ब्याजबाट पीडित हुने अन्य ब्यक्तीहरु पनि धमाधम सार्वजनिक हुन थालेका छन् ।

मंगलवार मनिकलालको चर्काे मिटरब्याज तथा चेकमा किर्ते हस्ताक्षरबाट पीडित भएका थप दूई जना पीडितहरु न्यायका लागी सार्वजनिक भएका छन् ।

राजविराज ७ का डा. विवेककुमार झा र राजगढ गाउँपालिका ३ का सोमन साहले मनिकलालबाट सोही प्रकृतिको अपराधबाट आफुहरु पनि पीडित भएको भन्दै न्यायका लागी पहल गरी दिन प्रहरी, अधिकारकर्मी र संचारकर्मीसँग आग्रह गरेका छन् ।

डा. झाले मनिकलालसँग जग्गा धितो राखी पटक/पटक गरी लिएको ७१ लाख ऋण मध्ये ३२ लाख रुपैया बुझाइसकेको तथा करिब १ करोड ५० लाख मुल्य बराबरको जग्गाको कागजात पनि उनै सँगै रहदा पनि चर्काे ब्याज जोडेर मानसिक यातना दिने गरेको गुनासो पोखे । यति मात्र होइन । मनिकलालले एक दिन गाडीको डिक्कीमा राखिएको चेक बुक चोरेर आफैले मेरो नामको नक्कली हस्ताक्षर गरी १ करोड ९५ लाख रकम भरेर बैंकबाट चेक बाउन्स गराई मलाई बैकिङ कसुर मुद्दामा फसाउन खोजको डा. झाको भनाई छ ।

उनले पनि मनिकलालले १ लाखको दैनिक १ हजारको दरले ब्याज जोड्ने गरेको सुनाए । चोरी भएको आफ्नो चेकमा नक्कली हस्ताक्षर भएको कुरा राष्ट्रिय विधीविज्ञान प्रयोगशालाले समेतले परिक्षण गरी प्रमाणित गरीदिएको उनले बताए । उनले प्रहरीमा मनिकलाल विरुद्ध दिएको जाहेरीमा समेत उक्त परिक्षण रिर्पोट प्रमाणका रुपमा पेश गरेका छन् ।

यस्तै मंगलवार नै सप्तरीको राजगढ गाउँपालिका ३ का सोमन साहले आफु पनि मनिकलालको चर्काे मिटरब्याजबाट पीडीत भएको गुनासो पोखेका छन् । उनले आफुले मनिकलाल संग पटक पटक गरी २५ लाख रुपैया ऋण सापटी लिएको सुनाए । सो वापत २ करोड १० लाखको कागजात तथा ९७ लाखको चेक धरौटी वापत मनिकलालले लिएको उनको भनाई छ ।

उनले पनि आफुसंग १ लाखको दैनिक १ हजारका दरले मनिकलालले माग्न थालेपछि समस्यामा परेको गुनासो पोखे । उनीहरुले मिटरब्याज तथा किर्ते हस्ताक्षर गरी आफुहरुलाई उठिवास गराउन खोज्ने साहुकार मनिकलालमाथी कडा कारवाहीका लागी पहल गरीदिन सबै सँग आग्रह गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

21 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

21 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh