Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काठमाडौंका सिडिओले तोके- महेश बस्नेतलाई तीनकुने, दुर्गा प्रसाईलाई बालाजु

काठमाडौंका सिडिओले तोके- महेश बस्नेतलाई तीनकुने, दुर्गा प्रसाईलाई बालाजु

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दुइटा पक्षको विवाद, मुठभेड र भिडन्त रोक्न माइतीघर मण्डला क्षेत्रमा धर्ना, जुलुस, विरोध, अनसन, र्‍याली आदि गतिविधि गर्न नपाउने गरी निषेधादेश जारी गरिएको बताएका छन् ।

‘मंसिर ७ गते दुइटा पक्षले माइतीघर क्षेत्रलाई केन्द्र मानेर कार्यक्रम गर्दा आपसी विवाद, मुठभेड र भिडन्त हुन सक्ने पूर्वसूचना अनुसार हामीले पाँच जनाभन्दा बढी व्यक्ति भेला वा जम्मा हुन पनि नपाउने गरी निषेध आदेश जारी गरेका छौं । त्यहाँ रहेका अनसनकारीलाई शान्तिवाटिकामा व्यवस्था गरेका छौं । अब कसैले पनि त्यहाँ कुनै पनि प्रकारका गतिविधि गर्न पाउँदैनन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।

प्रजिअ बस्नेतले शान्तिपूर्ण कार्यक्रमका लागि दुवै पक्षलाई ठाउँ उपलब्ध गराउने पनि बताए । उनले थपे, ‘माइतीघर मण्डला क्षेत्रमा सर्वोच्च अदालत एवं अन्य महत्त्वपूर्ण सरकारी कार्यालय छन् । तिनलाई सुरक्षित राख्नु स्थानीय प्रशासनको कर्तव्य हो । तर शान्तिपूर्ण कार्यक्रमका लागि हामी ठाउँ उपलब्ध गराउँछौं । युवा संघलाई काठमाडौं पूर्वको तीनकुने क्षेत्र तोकेका छौं, अर्को समूहलाई काठमाडौं पश्चिम बालाजु क्षेत्र तोकेका छौं । आज बिहानसम्म दुवै पक्षसँग समन्वय हुन्छ ।’

दुवै पक्षले अहिलेसम्म हिंसात्मक, ध्वंसात्मक, अराजक र उच्छृंखल कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएको पनि बस्नेतले बताए । उनले भने, ‘दुवै पक्षले तोकिएको स्थानमै कार्यक्रम गर्नुपर्छ । हामी दुवै पक्षको कार्यक्रमका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउँछौं । तर कार्यक्रम शान्तिपूर्ण भएन, अशान्ति फैलियो, अमन चैनमा खलल पुग्यो र गैरसंवैधानिक हर्कत भयो भने त्यसलाई रोक्न पनि सक्छौं ।’

जुनसुकै माग राखेको भए पनि शान्ति भंग हुने स्थितिमा त्यसलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्र सक्षम रहेको प्रजिअले बताए । उनले भने, ‘राजनीतिक विषयमा म प्रवेश गर्दिनँ । सुरक्षाको कोणबाट मात्र कुरा गर्छु । लोकतन्त्रमा आफ्नो कुरा राख्ने अधिकार सबैलाई छ । तर सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएको छ । जुनसुकै माग राखेको भए पनि शान्ति भंग हुने स्थितिमा त्यसलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्र सक्षम छ । स्थानीय प्रशासन ऐन अनुसार थप उपाय गर्छौं । शान्ति सुरक्षाको स्थिति बिग्रन दिँदैनौं ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका
जनप्रभाबन्युज विशेष

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता
जनप्रभाबन्युज विशेष

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान
जनप्रभाबन्युज विशेष

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
जनप्रभाबन्युज विशेष

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा
जनप्रभाबन्युज विशेष

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh