Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरी श्रीमती संघद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

नेपाल प्रहरी श्रीमती संघद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सप्तरी । सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशको आयोजनामा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशका अध्यक्ष श्रीमती सरला भट्टराई र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईको उपस्थितिमा जनता आधारभूत विद्यालयमा अध्ययनरत अल्पसंख्यक, सिमान्तकृत तथा पिछडिएको समुदायका कक्षा १,२, ३, ४ र ५ का करिब सय भन्दा बढी विद्यार्थीहरूलाई कपी, कलम, पेन्सिल, ईरेजर लगाएतका शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको ।

अल्पसंख्यक, सिमान्तकृत तथा पिछडिएको समुदायका पिडित बालबालिकाहरुलाई शिक्षामा सहयोग होस् भन्ने उद्धेश्यकासाथ शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय: राजविराजका समादेशकका प्रहरी बरिस्ठ उपरीक्षक ईश्‍वर कार्की, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमूख एसपी गजुसिद्धि बज्राचार्य, सुरूङ्गा न.पा. वडा नं. १ र २ का वडाध्यक्ष, श्री जनता आधारभूत विद्यालय कमलपुरका प्रधानाध्यापक, शिक्षक, अन्य सि.प्र.अ., जु.प्र.अ. लगायतका प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरू सहित २ सय ५० जनाको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशको आयोजनामा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशका अध्यक्ष श्रीमती सरला भट्टराई कार्यक्रममा बोल्दै आफ्नो बिगतको अनुभबले बालबालिकाको पठन पाठनमा केहि योगदान दिन नेपाल प्रहरी श्रीमती संघ र मधेस प्रदेश श्रीमती संघको सन्युक्त पहलमा सुरु गरेको बताउनु भयो । उहाँले छोरीलाई शिक्षित बनाउन पर्छ भन्ने मान्यताले पनि आफुलाई प्रेरित गरेको बताउनु भयो ।

“कुनै पनि बालबालिका शिक्षाबाट बञ्चीत हुन नपरोस् भन्ने मान्यताका साथ हामीले अति विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्दै आएका छौँ’ भट्टराईले भन्नुभयो– ‘नेपाल प्रहरी श्रीमती संघले यो अभियान सुरुवात गरेका हौँ , जुन शिक्षा पाएर धेरै नानीबाबुहरु अहिले आत्मनिर्भर बन्न सक्नुभएको छ, जसले गर्दा उहाँहरुका परिवार आर्थिक रुपमा सक्षम बनेको छ ।’ भट्टराईले भन्नुभयो–“पैसा नभएर कसैले बिद्यालय छोड्नु नपरोस भन्ने मेरो अपेक्षा छ ।”

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh