Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

केही धमिराका कारण प्रहरी संगठनलाई बदनाम हुन दिन्न, टिपेर फाल्छु : आईजिपी कुँवर

केही धमिराका कारण प्रहरी संगठनलाई बदनाम हुन दिन्न, टिपेर फाल्छु : आईजिपी कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) बसन्त बहादुर कुँवरले प्रहरी संगठनलाई अब थप लान्छित हुने अवस्था नआउने दाबी गरेका छन् । आईजी कुँवरले प्रहरी संगठन बदनाम गराउने व्यक्तिको समेत निगरानी बढाएको बताए ।

केहि धमिरा प्रवृतिका प्रहरीका कारण सिंगो संगठनको गरिमामा आँच आउने अवस्था देखिएको भन्दै जनप्रभाव सँगको कुराकानीमा प्रहरी महानिरीक्षक कुँवरले अब प्रहरी संगठनका ‘धमिरा’ लाई छानीछानी फाल्ने बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले भने, ‘संगठनलाई बदनाम गराउने कीरा, धमिरा फाल्न लागिरहेको छु । एक व्यक्तिको कारणले संगठनकै बदनामी हुने दिन आयो भने कदापी सह्यै हुने छैन । आफूलाई सुधार नगर्ने तर, संगठनलाई नै बदनाम बनाउन खोज्नेहरुलाई खोजीखोजी फाल्छु ।’

‘केही प्रहरी कर्मचारीले गर्दा सिङ्गो प्रहरी संगठन र इमान्दार प्रहरी अधिकारीहरु समेत लाञ्छनाको शिकार हुनु परिरहेको अवस्था छ,’ उनले थपे, ‘सुध्रिने मौका दिइसकेको छु । नसुध्रेमा अब यस्ता धमिरालाई टिपेर फाल्नै नै हो । यसमा सबैको साथको खाँचो छ ।’

नागरिक र सरकारको प्रहरीसँग विश्वास भएकाले नागरिकमैत्री भएर काम गर्नसमेत आईजी कुँवरको निर्देशन छ । ‘प्रहरीले निष्ठा र इमानदारीका साथ काम गर्न सके नागरिकको मनमनमा र दिलदिलमा बस्न सकिन्छ,’ उनले कुराकानीमा भने ।

प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनु पर्छ’, भन्ने भावनाले काम गर्न सम्भव भएको आईजी कुँवरको बुझाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

29 mins पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित
जनप्रभाबन्युज विशेष

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले

६ थान नक्कली नोटसहित एक जना पक्राउ
आर्थिक

६ थान नक्कली नोटसहित एक जना पक्राउ

15 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री
जनप्रभाबन्युज विशेष

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

15 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

29 mins पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित

15 hours पहिले
६ थान नक्कली नोटसहित एक जना पक्राउ

६ थान नक्कली नोटसहित एक जना पक्राउ

15 hours पहिले
स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सुमना सहमहामन्त्री

15 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh