Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित एक समारोहबीच विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउनुहुने केन्द्रका पूर्व अध्यक्षद्वय श्रीमती ज्ञानु ज्ञवाली र श्रीमती कुशुम लता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष श्रीमती रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सामाजिक सेवा मार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यहरूलाई केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताउनुभयो । लागूऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदान, कुलतमा फसेका व्यक्तिहरूलाई पुन:जीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिवद्धताको साथै सामाजिक रूपान्तरणको लागि खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो । लागूऔषधको कारोबार तथा लागूऔषधमा संलग्न व्यक्तिहरूको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उहाँले जानकारी गराउनुभयो ।

समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिवन्दले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरुलाई कानुनी दण्डबाट दण्डित गरिनु भन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलनमा फर्काइनु पर्दछ भन्ने लक्ष्य राखी स्थापना भएको आसरा सुधार केन्द्रले सोही अनुरूप काम गर्दै आएको उल्लेख गर्नुभयो ।

केन्द्रकी सचिव श्रीमती सीता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरुले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन प्रस्तुत गरिएको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका
जनप्रभाबन्युज विशेष

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता
जनप्रभाबन्युज विशेष

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान
जनप्रभाबन्युज विशेष

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
जनप्रभाबन्युज विशेष

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा
जनप्रभाबन्युज विशेष

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh