Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव

नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले आफू अत्यन्तै मर्माहत र स्तब्ध रहेको बताउनुभएको छ। मंगलबार शोक सन्देश सार्वजनिक गर्नुहुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो। उहाँले संसद् र संविधान सभाको दोहोरो भूमिका भएको सभामा उहाँले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको सम्झना गर्नुभएको छ। 

शोक सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ, ‘‘दुवै संविधानसभा (२०६४ र २०७०) का अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले अत्यन्तै मर्माहत र स्तब्ध छु। संसद् र संविधान सभाको दोहोरो भूमिका भएको सभामा उहाँले आफ्नो दोहोरा जिम्मेवारी अत्यन्तै कुशलताका साथ निर्वाह गर्नुभएको थियो।’’ 

सहमति, सहकार्य र एकताको लागि सधैँ जोड दिने नेताको रूपमा आफूले उहाँलाई सम्झिएको उपराष्ट्रपति यादवले बताउनुभएको छ। ‘‘सहमति, सहकार्य र एकताको विकल्प नभएको भन्दै राजनीतिक दललाई सहमतिका लागि सधैँ घचघच्याई रहने व्यक्तित्वका रूपमा उहाँलाई स्मरण गर्दछु’’, शोक सन्देशमा थप भन्नुभएको छ, ‘‘सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार भएको नेताका रूपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो।’’ 

मुलुकले भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उहाँले बताउनुभएको छ। ‘‘पूर्व सभामुख तथा इलाम–२ बाट प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका उहाँको अकल्पनीय निधनले मुलुकले एकजना भद्र, शालीन, मृदृभाषी र मिलनसार नेता गुमाएको छ’’, शोक विज्ञप्तिमा थप भनिएको छ। 

उहाँले नेम्वाङको योगदान स्मरणीय रहने भन्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँको परिवारप्रति गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ। ‘‘नेपालको संविधान निर्माणका क्रममा उहाँले पुर्‍याउनु भएको योगदान सधैँ स्मरणीय रहने छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली र मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु’’, शोक विज्ञप्तिमा भनिएको छ। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh