Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरीको चेकजाँचमा तस्करीका समानहरु बरामद

सशस्त्र प्रहरीको चेकजाँचमा तस्करीका समानहरु बरामद

पश्चिम नवलपरासी । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सेमरीले महेन्द्र राजमार्गको बर्दघाट नगरपालिका वडा नं ४ चिसापानी चोकमा रात्रीबस चेकजाँच गर्ने क्रममा कर छलेर ओसारपसार गर्न लागेको गाडीको पार्टपुर्जा सहित कस्मेटिक्स सामाग्रीहरु बरामद गरेको छ ।

रुपन्देहीको भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको पश्चिम नेपाल यातायातको लु १ ख ८५५७ नम्बरको रात्रीबसमा बिलबिजक नभएको अवैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिएका हुन ।

सशस्त्र प्रहरीको नियमित चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल नेपाल सेमरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले उक्त अवैध सामाग्री बरामद गरेको हो ।बरामद गरिएको सामाग्रीहरुमा गमला,काचको गिलास, फेस क्रीम, गाडीको ग्यरबक्स,केही लिक्विट र काजु लगायत रहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो ।

अवैध सामाग्री बोकी ल्याउने रात्री बस र बरामद भएको अवैध सामाग्रीलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालय पठाइएको र बरामद गरिएको अवैध सामग्रीको मूल्य २ लाख ५२ हजार रहेको बताइएको छ ।रुपन्देही जिल्लाको आसपासका इलाकाबाट अवैध कारोबार गर्ने केही व्यक्तिहरुले उल्लेखित सामाग्रीहरु चोरी, निकासी गरी ल्याइएको अनुमान गरिएको छ ।

दिउँसोको समयमा सुरक्षा चेकजाँच बढी हुने हुँदा त्यस्ता व्यक्तिहरुले रातिको समयमा रात्री बसको प्रयोग गर्न थालेको गोप्य सुचनाको आधारमा चिसापानी चोकमा लाखौं मूल्य बराबरको अवैध सामाग्री बरामद गर्न सफल भएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार गणपतिको कडा निर्देशनमा रात्रिकालिन चेकजाँच बढाइएको हो ।सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरले आर्थिक बर्ष ०७९/८० मा ३ करोड ११ लाख बराबरको चोरी निकासीको मालसामान पक्राउ गरि भन्सार दाखिला गरेको गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देव बहादुर चन्दले बताए ।

खास गरेर कपडा , चिनी, हार्डवेयर, मदिरा, मल र खाद्यान्न लगायतका समानहरु धेरै मात्रामा तस्करी हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh