Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नक्कली भुटानी काण्डमा डा.आरजुलाई जोडेर सार्वजनिक गरिएको अडियो सत्य नभएको प्रहरीद्धारा पुष्टि

नक्कली भुटानी काण्डमा डा.आरजुलाई जोडेर सार्वजनिक गरिएको अडियो सत्य नभएको प्रहरीद्धारा पुष्टि

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो झुट भएको प्रहरीले पुष्टि गरेको छ।

डा. देउवाले नक्कनी भुटानाी शरणार्थी काण्डको अनुसन्धान भैरहेको बेला आफुलाई जोडेर सार्वजिनक भएको अडियोको सत्य, तथ्य अनुसन्धान गर्न नेपाल प्रहरीमो निवेदन दिएकी थिईन ।

नेपाल प्रहरीको हिरासतमा रहेका अभियुक्त सन्देश शर्माले प्रहरीसँग बैशाख ४ गते नै बयान दिएका थिए । उनले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजु राणाको नाम लिएको अडियो बैशाख १६ गते मात्रै सार्वजनिक गरिएको थियो । डा. देउवाले भने अडियो सार्वजनिक भएपछि बैशाख २७ गते अनुसन्धानका लागि प्रहरी समक्ष उजुरि दिएकी थिईन ।

उक्त निवेदनबारे पत्र पठाउदै प्रहरीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिए अनुसार आफुलाई अनुकुल हुनेगरी मात्रै नाम लिएको तर डा. देउवालाई आफुले चिन्दा पनि नचिनेको र यो काण्डमा कहि कतै सम्वन्ध नरहेको उल्लेख गरेको भन्दै आरजु देउवाका बारेमा आएको अडियो झुट भएको जनाएको हो।

नेपाल प्रहरीले सन्देश शर्माले अदालतमा दिएको बयाननै सत्य भएको भन्दै अडियोमा बोलिएको विषयवस्तुमा सत्यता नभएको बयानकर्तालेनै बोलिसकेको जनाएको छ । नेपाल प्रहरीले उक्त निवेदन उपर पत्र पठाउदै अदालतमा सन्देश शर्माले दिएको बयाननै सत्य भएको उल्लेख गर्दै आरजु राणाको संलग्नता नभएको स्पष्ट पारेको हो।

सन्देश शर्माले काठमाडौं जिल्ला अदालनमा दिएको बयानमा भनेका छन्, ‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारी सके निजहरु आएको समयमा हामी तपाईलाई फोन गछौं सो समयमा तपाईले हामीले भनेको मानिसलाई रकम बुझाएका छौ भनी जानकारी राई दिनुभयो भने हामी बाच्छौ भनी पहिले नै निजहरुको नाम लिई प्रसा दिएको हो भनी भन्नु भनेको हुदा निजहरुले भने अनुसार आरजु देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो, उक्त कुरा वास्तविक होईन, जाहेरवालाले भन्नु भने अनुसार मात्र भनेको हुँ, मैले निजहरुलाई चिनेको छैन, चिन्दै नजिनेको व्यक्तिहरुलाई यति धेरै रकम नगदै विना काम दिने कुरै भएन।’

योसँगै नक्कली भुटानी शरणार्थी काण्डमा आरजु देउवामाथि व्यक्तिगत चरित्र हत्या गर्दै राजनीतिक हत्या गर्ने उदेश्यले नियोजित रुपमा लगाइएको आरोप गलत सावित भएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

21 hours पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

2 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh