Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकारी कार्यालयमा खुलेआम पैसा माग्छन्, तर केही गर्न सक्दैनौं : प्रमुख आयुक्त राई

सरकारी कार्यालयमा खुलेआम पैसा माग्छन्, तर केही गर्न सक्दैनौं : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग खुलेआम घुस माग्ने गरेको तर आफूहरुले कारबाही गर्न नसकेको स्वीकार गरेका छन् ।

आइतबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले मालपोत र यातायात कार्यालयमा जाँदा कर्मचारीले घुसको मोलमोलाइ गरिरहेको भेटिने बताए ।

समिति बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हजुरहरु यातायात कार्यालय जानुस्, मालपोत कार्यालय जानुस् । अथवा अन्य सरकारी निकाय जहाँ सरकारी सेवा उपलब्ध गराइराखेको छ त्यहाँ जानुस् खुलेआम रुपमा कर्मचारीले व्यक्तिसँग पैसा मागिराखेको हुन्छ । मोलमोलाइ गरिराखेको हुन्छ । तर पनि हामी केही गर्न सक्दैनौं ।’

सर्वोच्च अदालतले स्टिङ अपरेशन अवैधानिक भनेपछि अख्तियारले सरकारी निकायमा हुने खुलेआम घुसखोरी रोक्न नसकेको राईको जिकिरि छ । ‘म सँग पैसा मागेको छ, पैसा म लगेर दिन्छु, समात्नुहोस् भनेर दिनमा दुई तीन जना आउँछन्’ राई भन्छन्, ‘हारगुहार गरिराखेका हुन्छन् ।’

विगतमा घुस माग्ने सरकारी कर्मचारीलाई अख्तियारकै कर्मचारीले पैसा दिने र स्टिङ अपरेशन भनेर पक्राउ गर्ने गरेको थियो । तर यसविरुद्ध परेको रिटमा सर्वोच्चले पैसा दिएर पक्राउ गर्नु अवैधानिक भएको फैसला सुनाएको थियो । त्यसपछि भने अख्तियारले स्टिङ अपरेशन गरेको छैन ।

सरकारी सेवा लिने कार्यालयमा अहिले पनि सहज रुपमा काम नभएको राईले बताए । ‘नागरिकता र पासपोर्ट लिन गइराखेको हुन्छ’ उनी भन्छन्, ‘त्यहाँ कसैको छिटो होला एक्सेस छ भने कसैको ढिलो होला एक्सेस छैन भने । कसैले मोलाहिजा गर्यो भने छिटो होला । यो खालको प्रवृत्ति समाजले देखिराखेको छ ।’

सेवाग्राहीले कुन सेवा कति समयमा पाउने हो तय गर्ने र त्यस अनुसार सरकारी कार्यालयहरु संचालन गर्ने हो भने सुशासन कायम हुन सक्ने अख्तियार प्रमुख राईको भनाइ छ ।

उनी भन्छन्, ‘सेवाग्रहीलाई सेवा कति दिनमा दिने हो त, दुई दिनमा दिने, तीन दिनमा वा चार दिन दिने फिक्स टाइम हुनुपर्‍यो । टाइम बमोजिम सर्भिस गर्ने व्यवस्था ल्यायो भने सुशासन कायम हुन सक्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh