Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्डमाथि खनिए ओली, भारत भ्रमणबारे संगिन आरोप

प्रचण्डमाथि खनिए ओली, भारत भ्रमणबारे संगिन आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणबारे गम्भीर टिप्पणी गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले नेपालका नदीहरुलाई कौडीको भाउमा बेचेर आएको गम्भीर आरोप लगाउदै सीमा विवादबारे बोल्न नसकेकाले भ्रमण उपलब्धिहीन भएको तर्क ओलीको छ ।
के प्रचण्डको भ्रमणबारे ओलीको यो किसिमको टिप्पणी पूर्णरुपमा ठिक हो त ?एमाले अध्यक्ष केपी ओलीमाथि महाकाली सन्धि गर्दा नेपाललाई अहित हुने काम गरेको आरोप लाग्ने गरेको छ ।

महाकाली सन्धिबारे नेपालमा चर्चा धेरै हुने गरेको छ ।समय–समयमा महाकालीको पानीको बारेमा समेत विवाद झिक्ने गरिएको छ । तर, त्यस्तो बेला ओलीले महाकाली सन्धिको बचाउ गरिरहेका हुन्छन् ।

उसोतः महाकाली सन्धिकै कारण एमालेमा विभाजन नै आएको तथ्य लुक्न सकेको छैन् । तर, भारतले नेपालको संविधानमाथि असन्तुष्टी जनाउदै लगाएको अघोषित नाकाबन्दीका बेला ओलीले भारतको खुलेरै विरोध मात्रै गरेनन्, उनले भारतीय प्रवृत्तिमाथि खरो प्रहार गरिरहे ।

त्यसपछि ओली एकाएक राष्ट्रवादी नेताको छविमा झुल्किए ।
तर, आफू प्रधानमन्त्री भएको बेला भारतीय रअ प्रमुखलाई बालुवाटार बोलाएर मध्यरातमा गोप्य वार्ता गरेको विषय सार्वजनिक भएसँगै फेरि उनीविरुद्धमा विभिन्न टिप्पणी नभएका होइनन् ।यस्ता अवरोहको श्रृङ्खला पार गरेका ओलीले फेरि छिमेक कार्ड फाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारतलाई कौडीको भाउमा नदी बेचेर आएको जिकिर गरेका छन् ।

भारतीय कम्पनीले नेपालमा जल विद्युतमा गर्ने भनिएको लगानीबारे प्रश्न उठाएका ओलीले नदी कौडीको भाउमा बेचेको मात्रै आरोप लगाएका छैनन, सीमा विवादबारे समेत गम्भीर प्रश्न ते¥स्याएका छन् ।

प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा मात्रै भएको भन्दै आलोचना गरिरहेका ओलीले प्रतिपक्षी दलको नेताको हैसियतमा नभई सामान्य नेताको रुपमा टिप्पणी गर्न थालेको आरोप माओवादी नेताहरुले लगाउने गरेका छन् ।अझ माओवादी केन्द्र उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री जनार्दन शर्माले ओलीले सत्ताबाट बाहिरिनुपरेपछि विभिन्न टिप्पणी गर्ने गरेको आरोप नै लगाएका छन् ।

ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका छन् । तर, नेपाल विद्युत प्राधिकरणमा निर्देशक कुलमान घिसिङले भने यो तथ्यलाई अस्वीकार गर्ने गर्छन् । कुलमानले अन्तरदेशीय विद्युत व्यापारदेखि परियोजनामा भएका सम्झौताले नेपालको विद्युत क्षेत्रको विकास हुने दाबी गर्छन् ।

तर, यो विषयमा ओलीले राखेका धारणा भने अत्यन्तै फरक देखिन्छन् । आफूमाथि लाग्ने गरेको महाकाली सन्धिको आरोपलाई तथ्यहीनको संज्ञा दिने व्यक्तिले यसरी टिप्पणी गर्नु कति स्वस्थ्यकर हुन्छ ? यसले दुई छिमेकीबीचको सम्बन्धमा कस्तो असर पार्न सक्छ ? लगाएतका विषयमा सोच्न भने जरुरी छ ।

तथ्य र प्रमाणसहित ओलीले आरोप लगाएको भएमात्रै पनि यो विषय बहस छलफलमा आउने सम्भावना बलियो हुनसक्थ्यो ।तर, आक्रोश पोख्ने नाममा जथाभावी बोल्दा यसले छिमेक सम्बन्धमात्रै नभई सिंगो मुलुकलाई पनि क्षति गर्नसक्ने डर उत्तिकै छ । यद्यपि सरकारले गरेका सम्झौता र विद्युत उत्पादनको विषय भने कार्यान्वयनसम्म कुर्नैपर्नेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh