Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ज्वाइँले जग्गा हड्पेपछि ससुराको अकालमै मृत्यु


ज्वाइँले जग्गा हड्पेपछि ससुराको अकालमै मृत्यु

सिरहा । सिरहामा उब्जनीयुक्त डेढ बिगाहा जग्गा आफ्नै ज्वाइँले हड्पेपछि मानसिक रोगी बनेका एक जनाको ज्यान गएको छ । आफ्नो नाममा भएका जग्गा सबै गुमेपछि मानसिक रोगी बनेका बुबाको अकालमा मृत्यु पश्चात् तिनका सन्तानको बिल्लीबाठ भएको बताइन्छ ।

मृतकका तीनै जना छोराको भविष्य अन्यौलग्रस्त बनेको छ भने पुख्र्यौली सम्पत्ति फिर्ता गर्न संघर्षरत तीन भाइले उल्टै लाखौं रुपैयाँ बुझाउन परेको छ ।

के थियो घटना ?

कुरा वि.सं.२०६५ को हो । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ७ का मुक्तिनाथ साहलाई एक मात्र छोरीज्वाइँले व्यापार व्यवसाय गर्ने प्रयोजनार्थ जग्गा धितोमा राखिदिन आग्रह गरे । छोरीको सुन्दर भविष्यको सपना देखेका उनले केही समयपछि जग्गा फिर्ता गरिदिने ज्वाइँको आश्वासनलाई नाईंनास्ती पनि गर्न सकेनन् ।

समाजमा वौद्धिक व्यक्तित्वको छबि बनाएका नेपाली काँग्रेसका पुराना नेतासमेत रहेका उनले ज्वाइँले भनेसरह ईन्द्रदेव साहको नाममा डेढ बिगाहा जग्गा पास गरिदिए । जग्गा पास गर्ने समयमा साहका दुई छोरा वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा थिए । अर्को, एक भाइ भने भारतको बाबाधाम गएका थिए । घरमा कोही नभएको मौका छोपेर ज्वाइँले षड्यन्त्रकमो जाल बिच्छ्याएको चुरोकुरो उनले बुझ्नै सकेनन् ।

ज्वाइँ रामकुमार साह १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा बाहिर थिए । विदेशबाट फर्किएर उनले मुक्तिनाथको एक मात्रै छोरी रितादेवीसँग् विवाह गरेका हुन् । विवाहपश्चात् यतै बस्दै आएका उनले स्थानीयलाई विदेश पठाउने एजेण्टको रुपमा काम गरे । व्यवहारमा व्यापार व्यवसाय गर्नका लागि जग्गा मागेको सोचेका मुक्तिनाथ जग्गा हड्पेको थाहा पाइसकेपछि मानसिक रोगको शिकार बन्न थाले ।

No description available.


उपचारको क्रममा उनको ६१ वर्षको उमेरमा अकालमा ज्यान गएको बताइन्छ । ‘जग्गाको टेन्सन लिँदालिँदै उहाँ मानसिक रोगी बन्नुभएको थियो । उपचारको क्रममा उहाँले अकालमा ज्यान गुमाउनुभयो’, माईला छोरा गणेशनारायण साहले भने ।

यसरी भयो षड्यन्त्रको पर्दाफास

पाँच वर्ष मलेसिया बसेर फर्किएका जेठो र कान्छो छोरा क्रमशः हेमन्दर, जितेन्दर र नेपालमै रहेका गणेशनारायणले स्वदेशमै बिजनेश गर्ने संयुक्त योजना बनाए । त्यसका लागि पुँजीको खाँचो परेको थियो । तीनै भाइले जग्गा धितो राखेर बैंकबाट ऋण लिने आफूहरुको योजना बुबालाई सुनाए ।

जवाफमा बुवाले भने, ‘जग्गा ज्वाइँको नाममा पास गरिसकेको छु ।’ यति भनेपछि उनीहरु छाँगाबाट खसेझैं भए । त्यसपछि जग्गाको विषयमा विवाद शुरु भयो । स्थानीय जनप्रतिनिधि र समाजका भद्रभलाद्मीसहितको ‘कचहरी’ बस्यो ।

No description available.

छलफलको क्रममा रामकुमारले माईलो सालो गणेशनारायणसँग लेनदेन बाँकी रहेको बताए । सबै जनाको उपस्थिति रहेको बैठकले पैसा फिर्ता गरेपछि जग्गा पनि फिर्ता गर्नुपर्ने निश्कर्ष निकाल्यो ।

गणेशनारायण भन्छन्, ‘घरखर्च चलाउन भिनाजुसँग लिएको पैसा बैशाखमा कमल यादवमार्फत एक लाख ९५ हजार, एक लाख र दुई लाख २५ हजार गरी चार लाख २५ हजार, सन्तोष ठाकुरमार्फत एक लाख ९५ हजार, कौशलराममार्फत् एक लाख रुपैयाँ र आफूमार्फत ५० हजार गरी आठ लाख ६५ हजार रुपैयाँ बुझाइसकेको छु । तर पनि भिनाजुले जग्गा पास गरेका इन्द्रदेव साहले जग्गा फिर्ता गरेको छैन ।’

इन्द्रदेवले थप २० लाख दिएमा मात्र जग्गा फिर्ता गर्ने भनेको उनी बताउँछन् । पैसा बुझाउँदा बुझाउँदै दिक्क बनिसकेका उनले जिल्ला प्रशासन कार्यालय, सिरहामा हालै मीटरब्याजीको उजुरी दर्ता गराएका छन् । २४ कठ्ठा जग्गामध्ये १५ कठ्ठा भिनाजु र ईन्द्रदेवले अर्कैलाई बेचिसकेको उनको दाबी छ ।

को हुन् रामकुमार र ईन्द्रदेव ?

ज्वाइँ रामकुमार सप्तरीको कल्याणपुर निवासी हुन् । १० वर्ष दुबई बसेर आएका उनी विवाहपछि नेपालमै एजेण्टको काम गरिरहेका थिए । उनले विदेश पठाउने नाममा धेरैलाई ठगेको खुलेको छ । अहिले उनी सिरहाको लहान नगरपालिका वडा नम्बर ७ मा पसल सञ्चालन गरेर बसेका छन् ।

मिर्चैयाका ईन्द्रदेव नामुद ठग रहेको प्रहरी प्रशासन स्रोतको दाबी छ । नेपाल लाइफ ईन्स्योरेन्सको एजेण्टका रुपमा उनले सयौंलाई ठगेको स्थानीयको आरोप छ । ‘उनी प्रहरीको अनुसन्धानमा छन् । उजुरीमा लगाइएको आरोपहरु पुष्टि हुनासाथ उनी पक्राउ पर्छन्,’ प्रहरी स्रोतले भन्यो । यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनिहरू दुवैको फोन उठेन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh