Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

खाणले कागज चपाएर निलेको कथाको के हो बास्तविकता ?

खाणले कागज चपाएर निलेको कथाको के हो बास्तविकता ?

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रहरीको हातबाट कागज खोसेर चपाएर निलेको भनेर नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले समाचार लेखाएको छ ।

प्रहरीको टोली पूर्वगृहमन्त्री खाणको चाबहिलको मैजुबहालस्थित घरमा पुगेको थियो । त्यस बेला खाण घरमै थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर लैजान खोज्दा उनको हातमा कागज थियो । त्यो कागजलाई प्रहरीकै अगाडि चार टुक्रा पारेर च्यातेर खाणले भुइँमा फालेका थिए । प्रहरीले त्यो चार टुक्रा भएको कागजलाई मुचुल्का उठाएर ल्याएको स्राेतले जनाएकाे छ । खाणले कागज चपाएर खाएकाे झुठ कुराको अदालतमा छिटै पर्दाफास हुनेछ ।

अहिले आएर नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालयका प्रहरी प्रमुख (एसएसपी) मनोज केसीले खाणले गोप्य कागजलाई चपाएर निलेको भनेर समाचार लेखाएका छन् । आफू हिरो बन्न एसएसपी केसीले कांग्रेसका नेता विशेष गरेर सभापति शेरबहादुर देउवा निकटका नेताहरूविरुद्ध जथाभावी समाचार लेखाइरहेका छन् ।

एसएसपी केसीले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्नेमा मिडियाबाजी गरेर नेताहरूको मानमर्दन गरिरहेका छन् । केसीले किन र कसका लागि यो गतिविधि गरेका हुन् प्रश्न उठेको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापा निकट मानिने एसएसपी केसीले सभापति देउवा निकटका नेताहरूमाथि प्रतिशोध साँधेर काम गरिरहेको आरोप छ ।

खाणलाई नियन्त्रणमा लिएर मैजुबहाल पुगेका मध्येका एक प्रहरीका अनुसार खाणले काम नलाग्ने एउटा कागजलाई चार टुक्रा बनाएर भुइँमा फालेको र त्यो कागजलाई टिपेर प्रहरीले ल्याएको छ । कागजमा के लेखिएको थियो बरामदी मुचुल्कामा उल्लेख नै रहेको होला । त्यो कागज अदालतमा प्रहरीले पेश गर्नुपर्ने पनि होला ! त्यो बेला एसएसपी केसीले के गर्छन् ?

प्रहरीले आफूलाई कुनै पनि बेला नियन्त्रणमा लिएर अनुसन्धानका लागि लैजान सक्छ भन्ने पूर्वानुमानसहित खाण घरै बसेका थिए ।

त्योभन्दा दुई दिन अगाडि खाण रुपन्देही गएका थिए । प्रहरीले खोजेका बेला उपलब्ध हुनुपर्छ भनेरै खाण तत्काल काठमाडौं फर्किएका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई सहयोग गर्नुपर्छ भनेरै काठमाडौंमा बसेका थिए ।

खाणले चाहेको भए जति बेला पनि भारततिर प्रवेश गरेर पक्राउ पर्नबाट बच्न सक्थे । तर, उनले कुनै गलत काम र बिराउँ नगरेकाले भागेनन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री खाणले प्रहरीसँग पक्राउ पुर्जी मागेका थिए । प्रहरीले अदालतको पक्राउ पुर्जी नभएर आफ्नै पुर्जी दिएर खाणलाई नियन्त्रणमा लिएको थियो ।

खाणले आफ्ना कानून व्यवसायीहरूसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै संलग्नता नरहेको र आफूले न्यायालयबाट न्याय पाउने भन्ने गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) केसीले नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके मानिएका एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेका छैनन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा, तत्कालीन सचिवद्वय प्रेम राई र महेश्वर न्यौपानेलाई पक्राउ गरेका छैनन् ।

कम्युनिस्टलाई बचाएर एसएसपी केसीले नभागेर काठमाडौंमा बसेका कांग्रेस नेताहरूमाथि एक्सन लिएर बहादुरी देखाइरहेका छन् । अनुसन्धान गर्ने हो भने केसीले कुनै पनि मिडियाबाजी नगरेर गर्नुपर्छ । दोषीलाई कानूनी कठघारामा राख्नुपर्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh