Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

टोपबहादुर बचाउन कि प्रधानमन्त्री प्रचण्ड भेट्न ओली घरि बालुवाटार घरि सिंहदरबारतिर छन् ?

टोपबहादुर बचाउन कि प्रधानमन्त्री प्रचण्ड भेट्न ओली घरि बालुवाटार घरि सिंहदरबारतिर छन् ?

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार र सिंहदरबार धाइरहेका छन् ।अदालतले पक्राउ पुर्जी जारी गरेसँगै टोपबहादुर हाल फरार रहँदा अध्यक्ष ओली भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक भेटघाट भन्दै घरि बालुवाटार त घरि सिंहदरबार वार्तामा पुगिरहेका छन् ।

टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै गएको बिहीबार पनि बालुवाटार पुगेको ओलीले शनिबार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरे । प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तालाई बाहिर टोपबहादुर बचाउन ओली सक्रिय रुपमा लागिपरेको भन्ने छ । तर, त्यस विषयमा ओलीले पत्रकारको मुखमा बुझो हाल्ने गरेका छन् ।

टोपबहादुर भेट्न सक्रिय रुपमा लागेको भन्ने भनाइमा ओली टोपबहादुरसँग आफ्नो सम्पर्क नभएको भन्दै सके खोजेर ल्याउन उल्टो प्रश्न गरेका छन् । पत्रकारलाई अपराधी खोज्न लगाउने अध्यक्ष ओली खास प्रधानमन्त्रीसँग पछिल्लो समय के विषयमा भेटवार्ता गरिरहेका छन् त ? यो प्रश्नको उत्तर उहिँ टोपबहादुरकहाँ जोडिँदै आएको छ । तर, ओली बाहिर त्यो स्वीकार्न तयार छैनन् ।

शनिबार सञ्चारकर्मीले अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् । तपाईंहरूले खोज्नुस् न।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर मुछिएपछि प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो । पहिलो भेटमा प्रधानमन्त्रीसँगको भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे सह्य नहुने पत्रकारलाई भनेका थिए ।

नक्कली शरणर्थी प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपसहित अन्य व्यक्तिहरु पक्राउ परिसकेका छन् । तर, एमाले सचिव टोपबहादुर भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनलाई प्रहरीले खोजीरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh