Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

६ हजार मिटर विधुत तार किनेकोमा ६० हजार मिटर देखाएर ८५ लाख झ्वाम

६ हजार मिटर विधुत तार किनेकोमा ६० हजार मिटर देखाएर ८५ लाख झ्वाम

बरियारपट्टि गाउँपालिकामा ब्रम्हलुट – २

लहान । सिरहाको बरियारपट्टि गाउँपालिकामा जनप्रतिनिधी , उपभोक्ता समितीका प्रतिनिधी र कर्मचारीको मिलोमतोमा कृषी विधुतीकरणका लागि ६ हजार मिटर तार खरीद गरेर ६० हजार मिटरको रकम निकासा गरेको पाईएको छ ।

कृषी विधुतीकरणका लागि गठन गरिएको बद्रीनारायण यादवको अध्यक्षतामा गठित उपभोक्ता समितीले ६० हजार मिटर विधुत तार खरिद भन्दै गाउँपालिकाबाट ५० लाख भुक्तानी लिएको हो ।

बताईएअनुसार वडा न.१ , २ र ५ कृषी विधुतीकरणका लागि गाउँपालिकाले उक्त उपभोक्ता समितीसँग ८५ लाख रुपैयाँको सम्झौता गरेको थियो ।

२०७६ । २ । १४ गते भएको सम्झौताअनुसार २०७६ । ३ । १६ सम्म विधुतिकरण योजना सम्पन्न गर्नुपर्ने भनि कार्यादेश भएको थियो । तर सम्झौता अनुसार कार्यसम्पन्न नै नगरी दुई पटक गरि ८५ लाख रुपैयाँ भुक्तानी भएकोमा महालेखापरीक्षकको कार्यालयले आपती जनाएको हो ।

महालेखाले उक्त उपभोक्ता समितीसँग गाउँपालिकाले गरेको थियो । ६० हजार मिटर तार खरिद गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि ६ हजार मिटर खरिद गरेर ढुवानी भाडा सहित ५० लाख रुपैयाँ भुक्तानी गरिएको महालेखापरीक्षकको कार्यालयस्रोतले जनाएको छ ।

एक महिना अवधीमै २ सय ५० ज्यामी लगाई १९ पाना डोर हाजिरी फाराम संग्लन गरि ३३ लाख खर्च गरेको बिश्वासयोग्य नभएको पनि महालेखाले जनाएको छ ।

त्यस्तै महालेखाले उक्त कार्यको लागि लागत स्टिमेट स्वीकृत नभएको , कार्य सम्पन्न प्रतिवेदन सम्बन्धित पदाधिकारीबाट प्रमाणित नभएको ,सामाजिक परिक्षण र खर्चको सार्वजानिकीकरण नभएको , अनुगमन रिपोर्टमा उपाध्यक्षको हस्ताक्षर नभएको बताएको छ ।

कृषी बिधुतिकरणमा भुक्तानी गरिएको ८५ लाख रुपैयाँ बेरुजु देखिएपछि गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत अशोककमार सिंह र अध्यक्ष सन्तोष महतोबिच बेरुजु फर्छौटको बिषयलाई लिएर ठुलै विवाद निम्तिएको थियो ।

विवाद झ्यागिंदै जाँदा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिंह र अध्यक्ष महतोबिच ग्यागंवारकै स्थिती सिर्जनाभएको थियो । मतभेद बढेपछी सिंहलाई सरुवा गरेर अर्का प्रशासकिय अधिकृत रञ्जितजगं अधिकारीलाई ल्याईएको थियो ।

यस बिषयमा प्रीतकृया लिनको लागि पटकपटक प्रयास गर्दापनि अध्यक्ष महतो सम्पर्कमा आउन चाहेनन् ।

बरियारपट्टि गाउँपालिकामा ब्रम्हलुट

विद्यालयको नाममा बरियारपट्टि गाउँपालिकामा ब्रहमलुट
विद्यालयको नाममा बरियारपट्टि गाउँपालिकामा ब्रहमलुट
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh