Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ परेपछि पूर्वएआइजीको टिप्पणी–झुक्याएर अदालत नलगियोस् !

पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ परेपछि पूर्वएआइजीको टिप्पणी–झुक्याएर अदालत नलगियोस् !

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको घटनामा तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार डा.इन्द्रजित राई पक्राउ परेपछि तरंग उत्पन्न भएको छ । यसमा अन्य उच्च पदस्थ व्यक्तिहरु समेत तानिने सम्भावना बढेको छ ।

बादल गृहमन्त्री हुँदा डा.राई उनका सुरक्षा सल्लाहकार थिए । राईले ठगी गिरोहका व्यक्तिहरुलाई सघाएका थिए । हाल ठगी गर्नेहरु पक्राउ परेपछि उनीहरुले राईलाई पैसा बुझाएको बताएपछि उनी पक्राउ परेका हुन् । करिब पाँच करोड राईलाई बुझाएको पक्राउ परेका अभियुक्त सानु भन्डारीको बयानको छ ।

राई पक्राउ परेपछि पूर्व एआइजी दिवेश लोहनीले फेसबुकमा टिप्पणी गरेका छन् ।

त्यससम्बन्धि समाचार शेयर गर्दै उनले लेखका छन्,‘उहाँहरुको कुरा पनि सुनियोस, बयान पनि लिइयोस, आफ्नो भनाइ राख्ने मौका नै नदिइकन एकै पटक झुक्याएर अदालतमा नलगियोस्, सरकारले चलाएको मुद्दा हो जसरी पनि थुनामा राख्नु भनी कुनै लुते न्यायाधीशको बेन्चमा मुद्दा पारी दबाब नदिइयोस्, कम्तिमा उहाँहरुको हातमा राज्यसत्ता भएको बेलामा जस्तो गज्जबको अनुसन्धान चै नहोस्, बाकी जैसेक रनी वैसे भरनी त भैहाल्छ ।’

एक महिनाअघि अवकाश पाएका लोहनीले व्यग्यात्मक रुपमा यस्तो लेखेका हुन् । किनकी बादल गृहमन्त्री भएकै बेला एआइजी लोहनी लगायत प्रहरीलाई हचुवाको भरमा मुद्दा दायर गरेर फसाइएको थियो । सुन तस्करीसम्बन्धि मुद्दाको राम्रोसँग अनुसन्धान नगरेको भन्दै त्यतीबेला लोहनीलाई समेत पक्राउ गरी मुद्दा दायर गरिएको थियो ।

अहिले बादलका आफ्नै सल्लाहकार पक्राउ परेपछि त्यतीबेला जस्तो हचुवाको भरमा अनुसन्धान नहोस् भनेर एआइजी लोहनीले टिप्पणी गरेका हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

17 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

3 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 month पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

1 month पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

17 hours पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

6 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

3 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 month पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh