Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जम्प गर्दै शोभाकान्त पौडेल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जम्प गर्दै शोभाकान्त पौडेल

काठमाडौं । खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल एक तलामुनिको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुने तयारीमा छन् । खानेपाानी मन्त्रालयको प्रशासन महाशाखााको प्रमुख पौडेलले बिचौलियामार्फत् नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालालाई समेत गुमराहमा पारी भौतिक पूर्वाधार मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा हुने निश्चित जस्तै भइसकेको छ ।

भौतिक पूर्वाधार मन्त्री ज्वालाले पौडेललाई मन्त्रालयमा ल्याउनका लागि ग्रिन सिग्नल दिइसकेको दाबी शोभाकान्तले निकटस्थहरुसँग सेयर गरिसकेका छन् ।

खानेपानी मन्त्रालयका विभाग र डिभिजनदेखि आयोजनाका इन्जीनीयर, डीईहरुको सरुवा र बिभागीय प्रमुख बनाउँदा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीसँग बिचौलियाको भूमिका खेलेको आरोप पौडेलमाथि लाग्दैआएको छ । आफूलाई नेपाली कांग्रेस निकट भनेर चिनाउने शोभाकान्त पौडेल समाजवादीको मन्त्रालयमा कसरी सरुवा हुन लागेका छन् ?

समाजवादी निकट एकीकृत कर्मचारी संगठनका नेताहरु नै आश्चर्यमा परेका छन् । आगामी बैशाख १८ गते भौतिक मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख इन्द्रमणि पोखरेल अनिवार्य अवकाशमा जाने भएकाले रिक्त पदमा पौडेलले आँखा गाडेका हुन् ।

खानेपानीमा १ बर्ष कार्यरत रहँदा प्राविधिकहरुको सरुवामा आकर्षक लाभ लिन पल्केका पौडेल देशको सबैभन्दा बढी बजेट परिचालन गर्ने भौतिक मन्त्रालयका इन्जीनीयर, डीई र सुईहरुको सरुवामा झन् बढी फाइदा हुने हिसाबकिताव गरेर जाने कसरतमा लागेका हुन् । पौडेलले भौतिक मन्त्रालयका बसिसकेका पूर्वसहसचिवहरुसँग समेत त्यहाँ गएपछि हुने लाभका बारेमा सुझाव लिन भ्याइसकेका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका सहसचिव तुल्सी गौतम र बहालवाला सहसचिव इन्द्रमणि पोखरेलसँग पनि उनले परामर्श गरिसकेको स्रोतको दाबी छ ।

आफ्ना सहकर्मी जस्तै भूमिका खेल्दैआएका उपसचिव शशीकुमार लम्साल राजस्व अनुसन्धान विभागमा सरुवा भइसकेपछि एक्लो महसुस गर्दैआएका पौडेलले भौतिकमा जाने सुृर कसेका छन् । आन्तरिक राजस्व विभागको महानिर्देशकबाट ६ महिना नपुगी सामान्य प्रशासनको बरन्डामा खेदिएका पौडेललाई अप्ठेरो समयमा लम्सालले खानेपानीमा ल्याएर गुन लगाएका थिए ।

निजामती प्रशासनमा कर फस्र्योट आयोगको सदस्य सचिवका रुपमा २१ अर्ब अनियमितता गरेका चुडामणि शर्माभन्दा पनि बढी अकूत सम्पत्ति कमाउनेभित्र सहसचिव शोभाकान्त पौडेल पर्दछन् । उनी तल्लो तहबाट निजामती सेवामा प्रवेश गरेका र अधिकृत भएपछि राजस्व अनुसन्धान विभागको थानकोटमा हुँदा ट्रक गनेर घुसको दररेट लगाई असुली गरी अथाह आर्जन गर्ने भनेर चिनिन्छन् ।पौडेल ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका थिए ।

तत्न्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा र ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलकै योजनामा एनसेलले लाभकर छलेको समाचार बाहिर आएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने भूमिका समेत पौडेलनै खेलेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh