Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राज्यकोषमा गृहसचिव सिंहको लुट, ६ महिनामा लिए ४७ लाख सुराकी खर्च

राज्यकोषमा गृहसचिव सिंहको लुट, ६ महिनामा लिए ४७ लाख सुराकी खर्च

काठमाडौं । विवादित छविका गृहसचिव विनोद प्रकाश सिंहले ६ महिनाको छोटो अवधिमा ‘सुराकी खर्च’को नाममा ठूलो रकम बुझेको खुलासा भएको छ ।

गृहसविच भएको ६ महिनाको अवधिमा सिंहले ४७ लाख ३७ हजार रुपैयाँ सुराकी खर्च बुझेका हुन् । गृहसचिवले यति छोटो समयमा यति ठूलो रकम बुझेको यो नै पहिलो घटना रहेको गृह स्रोतले जानकारी दिएको छ ।

२०७९ भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई गृहसचिव नियुक्त गरेको थियो । २०७९ असोज २ गते मन्त्रालयमा हाजिर भएका सिंहले २०७९ चैत १९ गतेसम्म सुराकी खर्च लिएका हुन् । चैत २० गतेबाट भने सुराकी खर्च सम्बन्धी व्यवस्था नै खारेज भएको छ ।

सुराकी खर्च लिने व्यवस्था खारेज नभएसम्म एक पटकमा २५ हजारसम्म सुराकी खर्च लिन पाउने व्यवस्था थियो । गृहसचिव सिंहले कहिलेकाहीँ दिनमा २ देखि ३ पटकसम्म पनि सुराकी खर्च लिने गरेको स्रोतले बताएको छ ।

गृहसविचको जिम्मेवारीमा रहँदा सुराकी खर्चको नाममा सके जति पैसा कुम्ल्याउने सिंहको योजनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ब्रेक लगाए । ०७९ चैत १७ गते शुक्रवार पदभार ग्रहण गर्ने क्रममा मन्त्री श्रेष्ठले सुराकी खर्च खारेज गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार गत चैत २० गते सरकारले सुराकी खर्च सम्बन्धी व्यवस्था खारेज गरेको थियो ।

गृह स्रोतले सुराकी खर्च बापत सचिव सिंहले ठूलो रकम बुझेको बताए पनि उनले भने अस्वीकार गरेका छन् । सचिव सिंहले दृष्टिन्यूजनसँग भने– ‘सुराकी खर्च लिएकै हो । तर, यति ठूलो रकम भने लिएको होइन ।’

ठूलो रकम लिएको अस्वीकार गरेका सिंहलाई ‘उसो भए कति रकम लिनु भयो ?’ भनेर गरिएको प्रश्नको जवाफ ‘रकम चाहिँ भन्न मिल्दैन’ भन्दै पन्छिए । यस आधारमा पनि उनले ठूलो रकम लिएको अनुमान गर्न सकिन्छ ।

खारेजीको विपक्षमा थिए सिंह

गृहमन्त्री श्रेष्ठले पदभार ग्रहण गरेकै दिन सुराकी खर्च खारेज गर्ने निर्णय गर्ने भएपछि गृहसचिव सिंह असन्तुष्ट भएका थिए । 

नयाँ मन्त्रीको रूपमा गृह मन्त्रालय आएका श्रेष्ठलाई सचिव सिंहले सुरुमा ‘अहिले नै यो निर्णय नगरौँ मन्त्रीज्यू’ भन्दै निर्णय नगराउने नीति लिएका थिए । 

तर, मन्त्री श्रेष्ठले जसरी पनि सुराकी खर्च खारेज गर्ने भएपछि बाध्य भएर सिंहले मन्त्रीको योजनामा सहमति जनाएको स्रोतले बताएको छ ।

आफ्नो चाहना विपरीत सुराकी खर्च खारेज गरेको भन्दै सचिव सिंह मन्त्री श्रेष्ठसँग असन्तुष्ट रहेको बुझिएको छ । सोही विषयलाई लिएर मन्त्री श्रेष्ठलाई सचिव सिंहले असहयोग गर्दै आएको समेत चर्चा चल्ने गरेको छ । यस बिचमा गृहमसचिव फेर्ने विषय पनि चर्चामा आएको छ ।

मन्त्रिले लिएनन् सचिवले लिए

२०७९ पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’को  नेतृत्वमा सरकार गठन भयो । प्रचण्ड सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने गृहमन्त्री भएका थिए ।

उपप्रधान तथा गृहमन्त्रीको रूपमा पहिलो पटक सरकारमा सहभागी लामिछानेले मन्त्रीले सुराकी खर्च लिने परम्परा तोड्दै नलिने घोषणा गरे । तर, सोही अवधिमा गृहसचिव रहेका सिंहले भने सुराकी खर्च बापत टन्नै रकम बुझेका छन् ।दृष्टिन्यूजबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh