सप्तरी । प्रहरीले जनमत पार्टीका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी रहेका छन् ।

मधेसीलाई मिटरब्याज उठाएको आरोपमा सप्तरीको राजविराजबाट पक्राउ गरिएको हो ।सरकारले पीडितसँग पाँचबुँदे सहमति गरेको अर्को दिन सप्तरी प्रहरीले मधेसी पक्राउ परेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !