Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकारी ढुकुटी दोहनमा ‘प्रधानमन्त्री प्रचण्डलीला’ : शहीद र अयोग्य लडाकूको नाममा अर्बौं बाँड्दै

सरकारी ढुकुटी दोहनमा ‘प्रधानमन्त्री प्रचण्डलीला’ : शहीद र अयोग्य लडाकूको नाममा अर्बौं बाँड्दै

काठमाडौं । आर्थिक सूचकांकमा सुधार नहुने अनि फजुल खर्च बढाए सरकारी कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आउन सक्ने भन्दै अर्थविद्हरू आर्थिक व्यवस्थापनमा चनाखो बन्न सरकारलाई आग्रह गरिरहेका छन्। खर्चमा मितव्ययी बन्न सुझाइरहेका छन्।

तर अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भने द्वन्द्वकालको कमजोरी सच्याउन ढुकुटी दोहनमा सक्रिय छन्।

द्वन्द्वकालमा मारिएकालाई नहेरोको, अयोग्य लडाकूलाई बेवास्ता गरेको आरोप खेप्दै आएका छन् प्रचण्डले। यसले राजनीतिक रूपमा समेत माओवादी कमजोर बन्दै गयो।

मन्त्रिपरिषदमा लैजाने प्रस्तावमा असहमति जनाउने पक्ष नभएको मौका छोपेर प्रचण्ड द्वन्द्वकालका कमजोरी छोप्न राज्य कोषको दोहनमा केन्द्रित भएका हुन्।

प्रचण्डले प्रधानमन्त्रीको शक्ति प्रयोग गर्दै यी दुवै समूहको गुनासो सम्बोधन गर्न शहीद घोषणा र राहत बाँड्ने निर्णय गरेर राज्य कोषबाट ९ अर्ब बाँड्ने बाटो खुलाएका छन्।

अहिले सरकारमा माओवादी केन्द्रका बाहेक जनमत पार्टीका मात्र मन्त्री छन्। मन्त्रिपरिषदमा लैजाने प्रस्तावमा असहमति जनाउने पक्ष नभएको मौका छोपेर प्रचण्ड द्वन्द्वकालका कमजोरी छोप्न राज्य कोषको दोहनमा केन्द्रित भएका हुन्।

द्वन्द्वकालीन समयमा दुवै पक्षबाट मारिएका ८ हजार जनालाई राष्ट्रिय शहीद घोषित गरेर राज्य कोषको ८ अर्ब ३७ करोड बाँड्ने बाटो खोलेका थिए उनले। सोमबार उनले अनमिनले अयोग्य घोषित गरेका लडाकूलाई २ लाखको दरले राहत दिने निर्णय गरेर सरकारी ढुकुटीबाट थप ८० करोड बाँड्ने बाटो खोलेका छन्।

शहीद परिवारलाई १० लाख सहयोग दिंदामात्र पनि राज्य कोषको ८ अर्ब ३७ करोड खर्च हुनेछ।

फागुन १५ गते प्रधानमन्त्री ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले माओवादी सशस्त्र द्वन्द्वकालदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो।

निर्णय अनुसार राजपत्रमा ८ हजार तीन सय ७१ जनाको नाम प्रकाशित भइसकेको छ। राष्ट्रिय शहीद घोषणा भएकालाई सरकारले १० लाखसहित अन्य सुविधा र सहयोग दिने गरेको छ। शहीद परिवारलाई १० लाख सहयोग दिंदामात्र पनि राज्य कोषको ८ अर्ब ३७ करोड खर्च हुनेछ।

शहीदको सूचीमा राखिएका व्यक्ति ज्यूँदै समेत भेटिएका छन्। यसले शहीद घोषणा अगाडि राज्यले कति गम्भीर भएर छानबिन गरेको रहेछ भन्ने प्रष्ट हुन्छ।

४ हजार ९ लडाकू भने बाल सैनिक भएको आधारमा अनमिनबाट अयोग्य ठहर भएका थिए। उनीहरूलाई २ लाखको दरले सहायता दिंदा राज्य कोषबाट ८० करोड खर्च हुन्छ।

विश्वासको मत लिनु अगाडि सोमबारको मन्त्रिपरिषद बैठकबाट प्रचण्डले अनमिनबाट प्रमाणीकरणमा ‘अयोग्य’ ठहर भएका द्वन्द्वकालका लडाकूलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने निर्णय गरे। उनीहरूलाई प्रतिव्यक्ति दुई लाखको दरले सहयोग गर्ने सरकारको तयारी छ।

शान्ति प्रक्रिया सुरु भएपछि माओवादीका लडाकूको योग्यता जाँच्न उनीहरूलाई सात मुख्य शिविर र २१ सहायक शिविरमा राखिएको थियो। २०६८ चैत २८ मा माओवादी लडाकूको सेनामा समायोजन प्रक्रिया सकिएको थियो।

शिविरमा रहेका मध्ये अनमिनले प्रमाणीकरण गरेका १५ हजार ६३० जना लडाकू ‘स्वैच्छिक अवकाश’ रोजेर घर फर्किएका थिए।

४ हजार ९ लडाकू भने बाल सैनिक भएको आधारमा अनमिनबाट अयोग्य ठहर भएका थिए। उनीहरूलाई २ लाखको दरले सहायता दिंदा राज्य कोषबाट ८० करोड खर्च हुन्छ।ukeraa.com बाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh