Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उपेन्द्र यादवको ‘संसद् इन्ट्री’ किन चाहदैनन् राउत र ठाकुर ?

उपेन्द्र यादवको ‘संसद् इन्ट्री’ किन चाहदैनन् राउत र ठाकुर ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार बनेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवको संसद् इन्ट्रीको चर्चा चल्न थालेको छ ।

गत प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका उपेन्द्र पार्टीको गड मानिने बारा क्षेत्र नं २ मा उपनिर्वाचनबाट प्रतिनिधि सभामा इन्ट्री चाहन्छन् । साथै, जसपाका नेता तथा कार्यकर्तालेसमेत उपेन्द्रलाई बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा सहभागी हुन आग्रह गरिरहेको जसपा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी यादव बताउँछिन् ।

आफूहरुले सिके राउत, महन्थ ठाकुर लगायतका मदेशवादी दलहरुबाट प्रतिस्पर्धा भन्दा पनि सहकार्यको अपेक्षा गरेको उनको भनाई छ । देशमा संघीयता ल्याउन र मधेश आन्दोलनलाई सफल बनाउनका लागि उपेन्द्रको महत्वपूर्ण भूमिका रहेको प्रमिलाको दाबी छ । अहिले देशमा संघीयता विरोधी तत्वहरु सल्वलाइरहेको अवस्थामा त्यस्ता तत्वहरुलाई परास्त पार्नका लागि पनि उपेन्द्र यादव उपनिर्वाचन जितेर आउन आवश्यक रहेको उनको दाबी छ ।

‘उपेन्द्रजीलाई उपनिर्वाचनमा उठाउने कुनै निर्णय हाम्रो पार्टीमा भएको छैन । उहाँजस्तो अनुभवी लिडरको देशलाई आवश्यकता छ । उहाँले मधेश जनविद्रोहको नेतृत्व लिनुभएको थियो । आज देशमा जुन संघीयता छ, त्यसको संस्थापक लिडर उपेन्द्रजी हुनुहुन्छ । संघीयता अहिले धरापमा पर्न लागेको छ । संघीयता विरोधी शक्तिहरुको हालिमुहाली छ देशमा । त्यस्ता शक्तिलाई परास्त गर्नका लागि उपेन्द्र यादवको अतिनै आवश्यक भएको हुँदा उहाँले उपचुनाव जितेर संसद् छिर्नु जरुरी छ । यदि संघीयता मधेशमा चाहिन्छ भने, देशमै संघीयता चाहिँन्छ भने उपेन्द्रजीलाई उपनिर्वाचनदुवारा जिताएर ल्याउन म अनुरोध गर्छु,’– प्राइम टाइम्स टेलिभिजनका लागि ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भनिन् ।

तर, उपनिर्वाचनबाट उपेन्द्रको सांसद इन्ट्री भने त्यत्ति सहज छैन । उनलाई मधेशवादी दलहरुबाटै खतरा रहेको छ । मधेशमा भर्खरै उदाउँदै गरेको राजनीतिक शक्ति जनमत पार्टी, जसपाबाटै फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी लगायतले उपेन्द्रलाई संसद् छिर्न नदिने खेल खेलिरहेका छन् । जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने सहमति गरिसकेका छन् । तीन पार्टीले कार्यगत एकताबाट साझा उम्मेदवार उठाएर एमालेको पनि समर्थन जुटाउन सकेमा उपेन्द्रको विरुद्धमा बारा क्षेत्र नम्बर २ पनि पल्लाभारी हुने निश्चित छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh