Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने यादवको रणनीति, अहिलेलाई जसपाको सत्ता–यात्रामा ब्रेक !

आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने यादवको रणनीति, अहिलेलाई जसपाको सत्ता–यात्रामा ब्रेक !

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव संसद्मा प्रवेश गर्ने तयारीमा छन् । यादवले लामो रस्साकस्सीपछि पार्टीको भागमा उपराष्ट्रपति पारेका छन् । यसअघि पुष १० गते बनेको एमालेसहितको गठबन्धनमा पनि यादवले उपराष्ट्रपतिको अडान लिएका थिए । पुष १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले–माओवादीबीच मुख्य पदमा भागबण्डा गर्दा एमालेको भागमा राष्ट्रपति र माओवादीको भागमा उपराष्ट्रपति परेको थियो ।

एमाले गठबन्धनमा रहँदा जसपाले उपराष्ट्रपति नपाउने भएपछि यादवले पार्टीलाई सरकारमा सहभागिता पनि गराएका थिएनन् । यो बीचमा एमाले–माओवादी केन्द्रको गठबन्धन टुटेर कांग्रेस–माओवादी केन्द्रको गठबन्धन बन्दा जसपानि नयाँ गठबन्धनमा सरिक छ । यादवले लामो रस्साकस्सीपछि बालुवाटामा बसेको आठ दलको बैठकमा उपराष्ट्रपति आफ्नो दलको पोल्टामा पारेका छन् । यादवले उपराष्ट्रपतिमा मरिहत्ते गर्नुको कारण उनी उपनिर्वाचनमार्फत संसद् छिर्नु नै भएको चर्चा छ ।

यादव जसपामा अहिले निर्वाचित एक सांसदलाई उपराष्ट्रपति बनाउनेगरि लागिपरेका छन् । उनले बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने भएका छन् । रामसहाय उपेन्द्र यादवका विश्वासपात्र हुन् । पार्टीमा संघीय परिषद अध्यक्ष अशोक राईले संसदीय दलको नेताको लागि इच्छा देखाउँदापनि उपेन्द्र यादवले रामसहायलाई सर्वसम्मत् रूपमा दलको नेता बनाएका थिए । जसपाकै नेता तथा कार्यकर्ताहरुले पनि यादवको संसद् छिर्ने स्वार्थका कारण पार्टी सरकारमा जाने अवस्था हुँदापनि जान नपाएको गुनासो गर्न थालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग उपेन्द्रले पछिल्लो समय गरेको भेटवार्तामा उनले पार्टी सरकारमा सहभागी हुनेबारे जानकारी गराएका छन् । तर, उनी चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारमा सहभागी हुनेगरि लागिपरेका छन् । प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा पनि यादवले उपनिर्वाचनबारे छिटो निर्णय लिनुपर्ने अवस्था भएको भन्दै त्यसको लागि सहयोग गर्न याचना गरेका छन् ।

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुने भएकोले सो पदमा पार्टीका निर्वाचित सांसदलाई पठाएर रिक्त हुने स्थानमा यादव आँफै चुनावी मैदानमा उत्रिने तर्खरमा छन् । आफू निर्वाचित नभएसम्म यादवले पार्टीलाई सरकारमा सहभागी पनि नगराउने हुन कि भन्ने आशंका जसपाभित्रै उब्जिएको छ । प्रधानमन्त्री दाहालले भने राष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएका छन् । कांग्रेस नेतृत्वले तत्काल सरकारमा सहभागी नहुने अडान लिएपछि प्रधानमन्त्री दाहाल फागुन २५ गतेसम्म कुर्न बाध्य भएका हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh