Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतले नेपाललाई दिने सहयोगमा २ अर्ब कटौती हुनु सुखद होइनः पूर्वअर्थमन्त्री

भारतले नेपाललाई दिने सहयोगमा २ अर्ब कटौती हुनु सुखद होइनः पूर्वअर्थमन्त्री

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धन दलहरुले सघाउने विश्वास व्यक्त गरेका छन् ।

‘पुरानो गठबन्धन भत्केर नयाँ बन्दाको सहमति अनुसार राष्ट्रपति एमालेले पाउने हो । प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश सरकार गठन लगायत सबै कुरा सहमतिअनुसार भइसकेका छन् । यस्तो अवस्थामा राष्ट्रपति मात्र एमालेको हुँदैन भन्ने छैन । पहिले एमालेको उम्मेदवार हुन्छ, राष्ट्रपति भएपछि एमालेको मात्र हुँदैन साझा हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।

रवि लामिछानेलाई गृहमन्त्री बनाउने वा नबनाउने प्रधानमन्त्रीको क्षेत्राधिकार भएको पनि उनले औंल्याए । पाण्डेले भने, ‘रविजीलाई गृहमा ल्याउने वा नल्याउने भन्ने विषयमा एमाले पार्टीभित्र कुनै छलफल भएको छैन । कसैलाई गृहमन्त्री बनाउने-नबनाउने प्रधानमन्त्रीको विषय हो । हाम्रा अध्यक्षले रवि लामिछानेलाई बनाइदिनुस् भनेर अनुरोध गर्दा पनि यो प्रधानमन्त्रीको काम हो भन्नुभएको छ ।

यो कुरा प्रधानमन्त्रीको कोर्टमा छ, के गर्ने उहाँकै जिम्मा हो ।’गठबन्धनमा कुनै समस्या भए समाधान प्रधानमन्त्रीले नै खोज्नुपर्ने पनि पाण्डेले बताए । उनले भने, ‘मेरो विचारमा गठबन्धनमा समस्या छैन । समस्या छ भने यसको समाधान खोज्ने पहल प्रधानमन्त्रीले नै गर्नुपर्छ । स्वार्थ बाझिएको मन्त्रालयमा बस्ने कि नबस्ने आज होइन, हिजै सोच्नुपर्ने विषय हो । आचरणको प्रश्नको जवाफ सम्बन्धित व्यक्तिले नै दिने हो । जे सहमति भएको छ, त्यसको निरुपण प्रधानमन्त्रीले नै गर्नुपर्छ ।’

पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले छिमेकी देश भारतको बजेटमा नेपाललाई दिने सहयोगमा २ अर्ब कटौती हुनु सुखद नभएको टिप्पणी गरे । उनले भने, ‘यसपटक भारतले नेपाललाई ५ अर्ब रुपियाँ मात्र छुट्याएको छ । अघिल्लो वर्ष योभन्दा २ अर्ब बढी थियो । हाम्रो देश थप सहयोग खाँचो परिरहेको बेला २ अर्ब कटौती हुनु सुखद होइन ।’

पाण्डेले दातृदेशले अनुदान घटाएको र दिन्छु भनेको अनुदान समेत नदिएको पनि औंल्याए । उनले भने, ‘५७ अर्ब आउँछ भनेको अनुदान १३ अर्ब मात्र आयो । आउँछ भनेको ऋण पनि आएन । ३ सय अर्ब ऋण आउँछ भनेकामा ४३ अर्ब मात्र आयो । हाम्रो राजस्व भन्सारमा आधारित छ ।

आयात घटेपछि राजस्वमा १ खर्बजति घाटा लागेको छ । अहिले खर्च कटौतीको कुरा आएको छ । त्यसका लागि हामीले उत्पादन वृद्धि गर्नु जरुरी छ । त्यसका लागि नेतृत्व धेरै बलियो र आँटिलो चाहिन्छ । यो सरकारले गह्रुँगा निर्णय गर्न गाह्रो छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh