काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आर्थिक प्रलोभनमा परी मिर्चैया नर्सिङ हेल्थ कलेजलाई सम्बन्धन दिएको पाइएको छ ।
सीटीईभीटीको परिषद् बैठकले मिर्चैया नर्सिङ हेल्थ क्याम्पसलाई प्रभावमा पारी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ ।
स्रोतका अनुसार आफ्नै सय बेडको अस्पताल नभएर स्वीकृत नपाएका मिर्चैया नर्सिङ कलेजका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो । नेपाल सरकार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गरी यस बिसयमा मैन रहेको बुझिएको छ।
यहाँसम्मकी मिर्चैया नर्सिङ कलेज सञ्चालन गर्न स्वीकृत पाएका कलेजको सय बेडको आफ्नो अस्पताल समेत नरहेको बुझिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !