Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्ड त थपना मात्र हो, प्रधानमन्त्री त ओली नै हुन्ः चित्रबहादुर केसी

प्रचण्ड त थपना मात्र हो, प्रधानमन्त्री त ओली नै हुन्ः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन् ।

‘नेपालको इतिहासमा कोही कोही बेला न्यायपालिकाले मुलुकको अस्तित्व धान्ने, राष्ट्रियता बचाउने फैसला गर्ने गरेको छ । सर्वोच्च अदालतको फैसलालाई हाम्रो पार्टीले हार्दिक स्वागत गरेका छौं ।

रवि लामिछानेलाई मैले संसद्को रोस्ट्रममा उभिएर र व्यक्तिगत रुपमा भेटेर पनि तपाईं कसमेकम नेपाली नागरिक त हुनोस्, अमेरिकी र नेपाली दुवै नागरिक भएर मुलुकको नेतृत्व कसरी गर्नुहुन्छ, जनतालाई किन भ्रम पार्नुहुन्छ भनेको थिएँ । तर उहाँले सुन्नुभएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने ।

लामिछानेलाई नेपाली र अमेरिकी पासपोर्ट लिएर हिँड्ने अधिकार नभएको पनि उनले औंल्याए । केसीले भने, रवि लामिछानेले पत्रकारिता गर्दा म पनि उहाँप्रति आकर्षित थिएँ । तर उहाँ त नेपाली र अमेरिकी दुईतिरको पासपोर्ट लिएर बस्नुभएको रहेछ । रवि भनेको अमेरिकन साम्राज्यवादको प्रतीक हो । पासपोर्टको पनि न्यायपूर्ण छिनोफानो हुनुपर्छ । नेपालमा मनपरी गर्न पाइँदैन ।’ रविको नागरिकता प्रकरणमा निर्वाचन आयोग र काठमाडौं जिल्ला प्रशासन दुवैको बदमासी रहेको पनि उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले के रवि लामिछानेलाई फेरि मन्त्री बनाउनु होला भन्ने धमलाको प्रश्नमा केसीले भने, ‘प्रचण्ड थपना मात्र हो । उहाँलाई त खड्गप्रसाद ओलीजीले बनाएको हो नि । वास्तविक प्रधानमन्त्री ओलीजी हो, प्रचण्डलाई त देखाएको मात्र हो । यो कुरा ओलीले नै गर्ने हो ।’

प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिनेमा पनि उनले आशंका प्रकट गरे । केसीले भने, ‘प्रचण्डजी त पाँचदलीय गठबन्धनलाई धोका दिएर रातारात बालकोट पुगिहाल्नुभयो नि । उहाँ आफूलाई जता पदको सोर् याक पर्छ, त्यतै फुङ हाल्नुहुन्छ । त्यसैले यसै भन्न सकिँदैन ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh