Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाउँछौं : प्रहरी नायब महानिरीक्षक ज्ञवाली

लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाउँछौं : प्रहरी नायब महानिरीक्षक ज्ञवाली

मोरङ । प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले चूनौतीका रूपमा रहेको लागूऔषध नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

कार्ययोजना बनाएर प्रदेश १ मा लागूऔषधको गतिविधि नियन्त्रण गर्ने तयारी रहेको उनले बताएका हुन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट सरुवा भई आएका डिआईजी ज्ञवालीले बुधबारदेखि प्रदेश प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यभार सम्हालेका छन्।

कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआईजी ज्ञवालीले लागूऔषध नियन्त्रण प्रदेश प्रहरीको प्रमुख प्राथमिकतामा रहने बताएका हुन्। उनले प्रदेश प्रहरीका प्रहरी उपरीक्षक भीम दाहाललाई लागूऔषध नियन्त्रण सम्बन्धी विस्तृत कार्ययोजना निमार्णको जिम्मा दिइएको जानकारी दिए।

‘लागूऔषधका साथै चोरी निकासी नियन्त्रण पनि प्रदेश प्रहरीको प्राथमिकताको सूचीमा छ,’ उनले भने, ‘तस्करी नियन्त्रणमा हामी खरो रूपमा प्रस्तुत हुन्छौं। हामी शून्य सहनशीलताको नीतिबमोजिम अघि बढ्छौं।’

सुरक्षा र अपराध नियन्त्रणका लागि रणनीतिक योजना बनाएर अघि बढ्ने गृहकार्य भइरहेको बिषयप्रति डिआईजी गिरीले पत्रकारहरूको ध्यानकर्षण गरे। उनले सुरक्षासँग सम्बन्धित कार्ययोजना कडाईका साथ कार्यान्वयन गरिने बिषयमा जोड दिए। आफ्नो कार्यकालमा फरार अभियुक्तहरू पक्राउ गर्नुका साथै टुंगो नलागेका पुराना मुद्दाहरूलाई पनि रि-ओपन गर्ने तयारी रहेको उनले बताए।

उनले प्रहरी संगठनप्रति बेलाबखत लाग्ने गरेका आक्षेपहरूलाई न्यूनीकरण गर्न संगठनभित्रै शुद्धीकरण अभियान चलाउने जिकिर गरे। उनले भने, ‘आम नागरिकले भरोसा गर्न योग्य प्रहरी संगठन निमार्ण गर्ने हाम्रो चाहना हो। त्यसका लागि शुद्धीकरण आवश्यक छ।’

डिआईजी ज्ञवाली विशेष गरी अपराध अनुसन्धान, प्रहरी अपरेशन र कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषयमा राम्रो अनुभव भएका प्रहरी कर्मचारी हुन्।

विभिन्न जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका ज्ञवाली बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखका रूपमा हाजिर भएका हुन्। यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा कार्यरत थिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh