Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

इतिहासमै पहिलो पटक वजनदार मन्त्रालय सत्ता साझेदार दलको हातमा, सत्तारोहण जस्तो रौनकमा छैनन् प्रचण्ड

इतिहासमै पहिलो पटक वजनदार मन्त्रालय सत्ता साझेदार दलको हातमा, सत्तारोहण जस्तो रौनकमा छैनन् प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

सोमबार राती सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डाको सहमतिअनुसार नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्री भएको दलले गृह, अर्थ र परराष्ट्र मन्त्रालय गुमाएको छ।

वजनदार मन्त्रालयको रुपमा चिनिने उक्त तिन वटै मन्त्रालयमध्ये यसअघि प्रधानमन्त्री रहेको दलले कम्तीमा एकदेखि तिव वटै मन्त्रालय पाउँदै आएको थियो ।

तर, यसपटक प्रधानमन्त्री भएको दलले महत्त्वपूर्ण वजनदार मानिएका मध्ये कुनै पनि मन्त्रालय नपाएपछि प्रचण्ड निरीह जस्तै बनेका छन। शान्ति सुरक्षा, देशको ढुकुटी र विदेश नीति सम्हाल्ने मन्त्रालय नपाएपछि प्रधानमन्त्रीको दलको हात खाली जस्तै देखिएको छ ।

रास्वपाकाअध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा सहभागी भइसकेका छन्। त्यस्तै, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री भइसकेका छन भने पराराष्ट्र मन्त्रालयसमेत एमालेकै हातमा परेपछि नेकपा (माओवादी केन्द) साना मसिना मन्त्रालयमै अल्झिने निश्चित भएको छ ।

सरकारमा मन्त्री नपठाए पनि प्रधानमन्त्री प्रचण्डको सरकारलाई समर्थन गर्दै आएको जनता समाजवादी पार्टीले पनि वजनदार मन्त्रालयमा आँखा लगाएको छ। जसपाले वजनदार मन्त्रालय नदिए सरकारमा सहभागी चेतावनी दिइसकेको छ ।

वजनदार मन्त्रालको जिम्मेवारीमा परिपक्क मन्त्री र माओवादी नभएपछि तामझामका साथ सत्तारोहण भएका प्रधानमन्त्री प्रचण्डको सत्तायात्रा सन्तोषजनक देखिदैन ।

बाँकि रहेका मन्त्रालय मध्ये नयाँ समिकरण अनुसार राप्रपाले तीन वटा मन्त्रालय पाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने निश्चित भएको छ । राप्रपाले उर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाएपछि जसपाको भागमा दुई मन्त्रालय मात्रै परेको छ ।

मन्त्रालय बाँडफाँडमा अपमान गरिएको र निर्णय पुनर्विचार नभए सरकारमा सहमाभगी नहुने जसपाको तयारी छ । जसपाले आफूहरुलाई सबैले छोडेको मन्त्रालय दिएको भन्दै सरकारमा नजाने निर्णय गरेको छ । जसपाको भागमा वन र ज्येष्ठ नागरिक मन्त्रालय परेको चर्चा छ ।

जसपाले वजनदार मन्त्रालय मात्र नभएर मधेस प्रदेशमै मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने माग राख्दै आएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh