Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नियम विपरित नेपाल रिको अध्यक्ष नियुक्त

नियम विपरित नेपाल रिको अध्यक्ष नियुक्त

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले नियम विपरित सञ्चालक तथा अध्यक्ष नियुक्त गरेको देखिन्छ । सञ्चालक सदस्य रहेका ईश्वरी प्रशाद अर्याललाई जनार्दन शर्माले मङ्सिर १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै सञ्चालक सदस्य रहेका ईश्वरी प्रशाद अर्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेका थिए । अर्याल मन्त्रीस्तरीय निर्णय बाटै सञ्चालक नियुक्त भएका थिए ।

अर्याल २०७८ साल फागुन ११ गते मन्त्रीस्तरको निर्णयबाट कम्पनीको सञ्चालकमा आएका थिए । जबकी कम्पनीको नियमावलीले नेपाल पुर्नबीमा कम्पनीमा अध्यक्ष सहित तीन जनाको नियुक्ति नेपाल सरकार (मन्त्रिपरिषद्) द्धारा हुने उल्लेख छ। कम्पनीको नियमावली दफा २७ को उपदफा २(क) मा अध्यक्ष सहित ३ जना नेपाल सरकारबाट मनोनित हुनुपर्ने उल्लेख छ।

उनलाई तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले सञ्चाकमा नियुक्ति गरेका थिए। अहिले अध्यक्षमा पनि तत्कालिन अर्थमन्त्री शर्माले नै नियुक्ति दिएका हुन्। दुवै नियुक्ति नियमावलीको ब्यबस्था बिपरित गरेका थिए। कम्पनीका पूर्व अध्यक्ष रविन्द्र घिमिरे तत्कालिन अर्थमन्त्री शर्माले राजिनामा माग गरेपछि कम्पनीबाट बाहिरिएका थिए।

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले कोभिड बिमाको दाबि भुक्तानीका लागि अतिरिक्त रकम निकासा गर्न दबाब दिएको थियो। तर, कम्पनीले सम्झौता अनुसारको दायित्व बराबरको रकम निकासी गरेको र थप गर्न नसकिने बताएको थियो। घिमिरेको नेतृत्वको सञ्चालक समितिले कानुनसम्बत नहुने भन्दै उक्त अतिरित्त रकम निकासा गर्न अस्विकार गरेपछि तत्कालिन अर्थमन्त्री शर्माले मन्त्रालयमा नै बोलाएर घिमिरेको राजिनामा माग गरेका थिए।

अर्थ मन्त्रालय अन्तर्गतको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख रमेश केसी भने अर्यालको नियुक्त नियमावली अनुसार नै भएको दाबी गर्छन् । सबै नियुक्तिमा क्याविनेट कुर्नुपर्छ भन्ने हुँदैन।’ प्रमुख केसीले भने, ‘सरकार भनेको मन्त्री स्तर पनि हो, सचिव स्तरपनि हो। भैपरि आउँदा यस्ता कम्पनी तथा संस्थानहरुको सञ्चालकमा मन्त्रिस्तरको निर्णय हुँदै आएको छ।’नेपाल कानून व्याख्या सम्बन्धी ऐन २०१० ले नेपाल सरकार भन्नाले मन्त्रिपरिषद्लाई जनाउने उल्लेख गरेको छ ।

ऐनको दफा २(झ) को प्रकरण (छ) मा नेपाल सरकारको व्याख्या गरिएको छ । जसमा भनिएको छ ’२०७२ साल असोज ३ गतेदेखि गरिएको वा गरिनु पर्ने कुनै कामका सम्बन्धमा नेपालको संविधान र अन्य कानून बमोजिम नेपालको कार्यकारिणी अधिकार प्रयोग गर्ने मन्त्रिपरिषद्लाई सम्झनु पर्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh