Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गाडीहरु छुटाउन नाडाले भेट्यो भन्सार विभागका महानिर्देशक

गाडीहरु छुटाउन नाडाले भेट्यो भन्सार विभागका महानिर्देशक

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले (नाडा) ले भन्सार विभागका महानिर्देशकसँग भन्सारमा अड्किएका सवारीसाधनहरुको जाँचपासका सम्बन्धमा छलफल गरेको छ।नाडाले मंगलबार भन्सारमा अड्किएका गाडीहरुको जाँचपासका सम्बन्धमा भन्सार विभागका महानिर्देशक च्रक्रबहादुर बुढासँग छलफल गरेको हो।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महानिर्देशक बुढासँग नाकाहरुमा अड्किएका गाडीहरुको भन्सार जाँचपासका सम्बन्धमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ।

छलफलमा नाडा उपाध्यक्ष श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोबाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताए। बैंक तथा वित्तीय संस्थाहरुले तोकेको उच्च ब्याजदर, अटो लोन र हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पुर्‍याइएका कारण गाडी छुटाउन नसकिएको श्रेष्ठले बताएका छन्।

यसैगरी बैंकहरुबाट नीजि सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पुर्‍याइएका कारण बजारमा सवारीसाधनहरु बिक्री हुन नसकेको बुढालाई नाडा टोलीले ब्रिफिङ गरेको छ।जसका कारण सवारीसाधन पैठारीकर्ताहरुले भन्सारमा आइपुगेका सवारीसाधनहरुको भन्सार जाँचपास गर्न नसकेको श्रेष्ठले महानिर्देशक बुढालाई बताएका थिए। यस्तै छलफलमा श्रेष्ठले व्यवसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री समेत दुई तिहाइले घटेको जानकारी गराएका छन्।

नाडाका पूर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँचपासका लागि विभागले तोकेको सबै कागजातहरु पेस गर्दा पनि भन्सार जाँचपासमा कठिनाइ भइरहेको गुनासो गरेका छन्। यसैगरी नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले अनधिकृत आयात नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर बिलिङलाई अनिवार्य गर्नुपर्ने धारणा राखेका छन्।

टु ह्वीलर समितिका सभापति अभिक ज्योतिले उच्च ब्याजदरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमी आएको बताए। उक्त छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजश्व संकलनको दबाब परिरहेको बताउँदै विभागले व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने आश्वोसन दिएका छन्।

नाडाका अनुसार बुढाले नेपालका भन्सार नाकाहरुमा आइसकेका सवारीसाधनहरुको भन्सार जाँचपासका लागि आग्रह गर्दे नेपालका भन्सार नाकाहरुमा कुन कुन ब्राण्डका के कति सवारीसाधनहरु छन् त्यसको तथ्यांक उपलब्ध गराउन समेत आग्रह गरेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

5 days पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh