Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकार परिवर्तनसँगै सचिव सरुवाको खेल सुरु

सरकार परिवर्तनसँगै सचिव सरुवाको खेल सुरु

काठमाडौंं । सरकारको नेतृत्व परिवर्तनसँगै सचिव फेरबदलका लागि गृहकार्य अगाडि बढाएको छ । पुस २६ गते विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिव परिवर्र्तनका लागि निर्णय लिने बताइएको छ ।

सबैभन्दा शक्तिशाली मानिने गृहमन्त्रालयको सचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल, श्रम तथा रोजगार मन्त्रालयका एकनारायण अर्याल, राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्री कार्यालयमै जगेडामा रहेका एमाले नेता विष्णु रिमालनिकट नुवाकोटे सचिव रामप्रसाद थपलियाले दौडधूप अगाडि बढाएका छन् ।

शिक्षादेखि भूमिव्यवस्था मन्त्रालयबाट अक्षम भनेर प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा रहेका थपलियालाई भूमिव्यवस्था र शिक्षामा हुँदा जीटुजीका नाममा ब्यक्तिगत ग्लोबल प्रेसलाई सरकारी काम दिएको आरोप लागेको छ ।

लामो समय युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत थपलिया एमालेनिकट भन्दै अहिले चिनाउन थालेका छन् । तर, यसअघि भने उनी आफूलाई कांग्रेस र माओवादीको समर्थक भएको बताउने गर्दथे । कार्यक्षमता सून्य भएका जीहजुरी र चाकरीकै भरमा महत्वपूर्ण मन्त्रालय पाउँदैआएका थपलियालाई देउवा सरकारले प्रधानमन्त्री कार्यालयमा धपाएको थियो ।

प्रधानमन्त्री कार्यालयमा आएपछि पनि महत्वपूर्ण मन्त्रालयमा सरुवा हुनका लागि देउवाका सल्लाहकार जनार्दन नेपालकोमा दिनहुँ धाउने गरेका थिए । सरकारको नेतृत्व परिवर्तनसँगै आफु एमालेनिकट भएको भन्दै गृह ताकेका थपलियालाई एमाले नेता रिमालले हेरौंला भन्दै आश्वासन दिएका छन् ।

कलकत्ताको महावाणिज्यदूतमा कार्यरत रहेकै अवस्थामा सचिव बढुवा भएका र प्रदेशमा पदस्थापना हुनुपर्ने परम्परा तोड्न सफल भएका श्रम तथा रोजगार मन्त्रालयका सचिव अर्याल अबको गृहसचिव आफैं हो भन्दै मातहतका कर्मचारीलाई भन्न थालेका छन् । उनी गुह नपाए अर्थमन्त्रालयमा समेत सरुवा हुने दाउमा छन् । उनले आफूलाई एमालेको खाँटी सचिवका रुपमा चिनाउँदैआएका छन् ।

जागिरको अन्तिम कालखण्डमा गृहसचिव भएरै अवकाश पाउँ भन्दै यादव कोइराला राष्ट्रपतिदेखि एमाले नेताहरुलाई अनुनय बिनय गरिरहेका छन् । तर उनको हक्की स्वभाव देखेर गृहमन्त्री रवि लामिछानेसँग टिक्न नसक्ने हुन् कि भनेर कोइरालालाई गृहप्रवेश गराउन एमाले नेतृत्व तयार नभएको स्रोत बताउँछ ।

नेतृत्व परिवर्तनसँगै अर्थमै टिकिरहने, नभए गृह त पाउनैपर्ने भनेर अर्थसचिव कृष्णहरि पुस्कर कर्ण पनि लागेका छन् । गृहमन्त्री लामिछानेसँग निकटस्थ बिचौलियाहरुसँग कर्णको उठबस बाक्लो हुँदैगएको छ । बैदेशिक रोजगार विभागको महानिर्देशक हुँदै आफूले रविलाई चिनेको भन्दै उनी गृहमा सरुवा हुन खोजिरहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh