Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन हतारिए दाहाल विश्वासको मत लिन?

किन हतारिए दाहाल विश्वासको मत लिन?

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन सुरु भएको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको बैठक पुस २५ गतेबाट सुरु हुँदैछ । पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने अभ्यास छ ।भोलिपल्टै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । उनले सोमबार संसद महासचिवलाई पत्र पठाएर २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका छन् ।

१६९ सांसदको सर्मथन रहेको दाबी पेश गरेपछि माओवादी संसदीय दलका नेता प्रचण्ड संविधानको धारा ७६(२) अनुसार १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । सोही धाराको उपधारा (४) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिन अर्थात् माघ ९ भित्र उनले विश्वासको त लिनुपर्छ । तर प्रचण्डले २६ पुस नै रोजेका छन् ।सत्तारुढ एमालेका सांसद लीलानाथ श्रेष्ठ भन्छन्, ‘विश्वासको मतलाई पनि काम गर्ने आधारको रुपमा लिइन्छ । विश्वासको मत लिंदा ढुक्कले काम गर्ने वातावरण बन्छ ।’

सत्तारुढ दलका नेताहरुका अनुसार प्रचण्ड सुरुदेखि नै छिट्टै विश्वासको मत लिन चाहन्थे । उनले २७ वा २९ पुसको तयारी गरेका थिए । तर २७ गते पृथ्वी जयन्ती पर्‍यो भने २९ गते राख्दा प्रदेश मुख्यमन्त्री र सभामुखको भागबण्डा टुंग्याउन ढिला हुनेभयो । त्यसैले प्रचण्डले २६ पुस रोजेका उनी निकटका नेताहरु बताउँछन् ।

कतिपयले प्रचण्डले विश्वासको मत पाउनेमा आशंका गर्छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले प्रचण्डले विश्वासको मत पाउन नसक्ने दाबी गर्ने गरेका छन् । तर सरकारलाई समर्थन गरेका दलहरु यो मान्न तयार छैनन् ।

त्यसोभए विश्वासको मत लिन हतारो किन त ? प्रधानमन्त्री प्रचण्ड निकट नेताहरु भन्छन्, ‘विश्वासको मत पाउनेमा समस्या छैन । तर कतिपय पार्टीले संघीय र प्रदेश सरकारबारे राखेको मागले असर विश्वासको मतमा नपरोस् भन्ने छ ।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समर्थन छ । स्वतन्त्र सांसदहरु प्रभु साह, किरण साह र अमरेशकुमार सिंहले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेका छन् ।

तर एमाले, रास्वपा र जनत पार्टी मात्र सरकारमा सहभागी छ । राप्रपाले सरकारमा सहभागिताका लागि शर्त राखेको छ । पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउनुपर्ने, २०४७ यताका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका आफ्ना एजेण्डा समावेश भए मात्र सरकारमा जाने राप्रपाको अडान छ ।

जसपाले उपराष्ट्रपति मागेको छ । जबकि शीर्ष तहमा एमालेले राष्ट्रपति र माओवादीले उपराष्ट्रपति लिने सहमति भएको छ । सरकारमै सहभागी भएको रास्वपाले पनि उपसभामुखमा दाबी गरेको छ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेमश चौधरीको मुद्दा फिर्ता लिनुपर्ने, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताएको छ ।सत्तारुढ दलहरुका नेताहरुका अनुसार केन्द्रसँगै प्रदेशको मुख्यमन्त्री, सभामुख तथा मन्त्रालयहरुको भागवण्डा पनि सहज छैन ।

आफूले भने जस्तो नभए कुनै पनि दलले विश्वासको मत नदिनसक्ने माओवादी नेताहरु बताउँछन् ।
त्यसैले भागबण्डा र सत्तारुढ दलहरुको शर्तबारे छलफल थाल्नुअघि नै विश्वासको मत लिएर प्रधानमन्त्री प्रचण्डले सुरक्षित बाटो रोजेको एक नेता बताउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन प्राप्त गर्नुपर्छ ।

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, प्रधानमन्त्रीले सहजै विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्छन् । भन्छन्, ‘प्रधानमन्त्रीको नियुक्तिका लागि दाबी गर्दा समर्थक संख्या तपाईहरुले देख्नुभएकै छ, त्यहीअनुसार मत पाउनुहुन्छ भन्ने विश्वास छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh