Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरी तपाईले चलाउने हो, मैले होइन, कुनै हस्तक्षेप हुँदैन : नवनियुक्त गृहमन्त्री लामिछाने

नेपाल प्रहरी तपाईले चलाउने हो, मैले होइन, कुनै हस्तक्षेप हुँदैन : नवनियुक्त गृहमन्त्री लामिछाने

काठमाडौं । नवनियुक्त उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई प्रहरी संगठनभित्र आफूले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेको भनाइ उदृत गर्दै आईजीपी सिंहले भने, ‘गृहमन्त्री ज्यूबाट नेपाल प्रहरीलाई तपाई आफैले चलाउने हो । मैले कुनै पनि प्रकारको हस्तक्षेप गर्दैन । प्रहरी चलाउने आईजीपीले मैले होइन । राम्रोसँग जिम्मेवारीअनुसार काम गर्नुस् भनेर निर्देशन दिनुभएको छ ।’

आईजीपी सिंहलाई गृहमन्त्री लामिछानेले सबै प्रकारको सहयोग गर्ने आश्वासन पनि दिएका छन् । लामिमछानेले जनताले अनुभूति गर्ने गरेर शान्ति सुरक्षा र अमनचयन बनाउन पनि निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले प्रहरी र जनताबीचको सम्बन्धलाई आफ्नो कार्यकालमा बिगतको भन्दा पनि सु–मधुर होस् भन्ने निर्देशन दिएको आईजीपी सिंहले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछाने ऐन, नियम र कार्यक्षमताका आधारमा जवानदेखि उच्च तहका प्रहरी अधिकृतहरूले अवसर पाउनुपर्ने बताएका छन् ।

उनले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार र गलत कार्य गर्नेलाई दण्ड सजायका व्यवस्थालाई विशेष ध्यान दिन पनि आग्रह गरेका छन् ।

लामिछानेले निर्मला प्रकरणको फाईल खोलेर सुक्ष्म ढंगले अनुसन्धान पुनः बढाउन नेपाल प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

गृहमन्त्री लामिछानेले प्रहरीभित्र राजनीतिक दवाव वा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएर राम्रो सुरुवात गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh