काठमाडौं । सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सत्ता गठबन्धनका नेताहरूबीच बालुवाटार भएको छलफलमा कांग्रेससँग कुरा नमिलेपछि प्रचण्ड बालकोट गएका हुन् ।
एमाले अध्यक्ष ओली र माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डका सचिवालय स्रोतले ओली र प्रचण्डबीच छलफल हुन लागेको पुष्टि गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !